कैलाली र कञ्चनपुरका सांसदहरु प्रचण्ड निवास पुगे

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ९, २०७५
|
|
४१ पटक हेरिएको
Shares
कैलाली र कञ्चनपुरका सांसदहरु प्रचण्ड निवास पुगे

सारांश

  • काठमाडौ ९,भदौ ।
  • कञ्चनपुर मा शुक्रबार प्रहरीले गोली चलाउँदा एक जना मारिए पछी ,र,यसमा सत्तारुढ दलकै नेता भीम रावलको अभिव्यक्ति पनि कारण बनेपछि नेकपाका नेता तथा सांसद आत्तिएका छन् ।
  • गोली चलेको खबर पाए लगतै कैलाली र कञ्चनपुरका सांसदहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् ।

काठमाडौ ९,भदौ ।कञ्चनपुर मा शुक्रबार प्रहरीले गोली चलाउँदा एक जना मारिए पछी ,र,यसमा सत्तारुढ दलकै नेता भीम रावलको अभिव्यक्ति पनि कारण बनेपछि नेकपाका नेता तथा सांसद आत्तिएका छन् ।

गोली चलेको खबर पाए लगतै कैलाली र कञ्चनपुरका सांसदहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् । घटना भएको क्षेत्र कञ्चनपुर-३ का प्रतिनिधिसभा सदस्य दीपकप्रकाश भट्टका साथै सांसदहरु लेखराज भट्ट, नरबहादुर धामी लगायतका नेताहरु खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन् । ।

उनीहरुले कञ्चनपुर घटनालाई सरकारले गम्भीर रुपमा लिनु पर्ने बताएका थिए । लगतै प्रचण्डले पार्टीका सांसद्हरुकै सामुन्ने प्रधानमन्त्री ओलीलाई फोन गरे, जतिवेला मन्त्रिपरिषद् बैठक चलिरहेको थियो । एक सांसद्का अनुसार प्रचण्डले कञ्चनपुर घटना गम्भीर भएकाले उच्चस्तरीय छानबिन समिति बनाउन आग्रह गरे ।

सरकारले बिहीबार मात्र सह-सचिवको नेतृत्वमा समिति गठन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सरुवा गरेको थियो । दुबै कार्यक्षेत्रमा पुगेकै दिन आन्दोलनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जना मारिएका थिय ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुरमा  अर्को विवाद , ४ र ७ नं वडा अध्यक्षहरुलाई शपथ नगराउन उच्च अदालतद्धारा आदेश !
भरतपुरमा अर्को विवाद , ४ र ७ नं वडा अध्यक्षहरुलाई शपथ नगराउन उच्च अदालतद्धारा आदेश !
बस दुर्घटनाग्रस्त हुँदा ४७ जनाको मृत्यु
बस दुर्घटनाग्रस्त हुँदा ४७ जनाको मृत्यु
नक्क्ली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिको नाममा
नक्क्ली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिको नाममा
बीस करोडका योजनामा नेपालको पनि निर्णय र साझेदारी रहन्छ : प्रधानमन्त्री
बीस करोडका योजनामा नेपालको पनि निर्णय र साझेदारी रहन्छ : प्रधानमन्त्री
संविधानलाई वाम गठबन्धनले समाप्त पार्न खाेज्दैछन – प्रधानमन्त्री शेरबहादुर देउवा
संविधानलाई वाम गठबन्धनले समाप्त पार्न खाेज्दैछन – प्रधानमन्त्री शेरबहादुर देउवा
नरिवलको रक्सी खाँदा आठ जनाको मृत्यु, सयौँ अस्पताल भर्ना
नरिवलको रक्सी खाँदा आठ जनाको मृत्यु, सयौँ अस्पताल भर्ना
साउन १ देखि फोटोसहितको मतदाता नामावली संकलन सुरु हुने
साउन १ देखि फोटोसहितको मतदाता नामावली संकलन सुरु हुने
प्रदेश ६ को मुख्यमन्त्रीका प्रमुख दावेदार कँडेल बिजयी
प्रदेश ६ को मुख्यमन्त्रीका प्रमुख दावेदार कँडेल बिजयी
वाम गठबन्धनको चुनावी घोषणापत्र, यस्ता छन् पाँच ग्यारेन्टी !
वाम गठबन्धनको चुनावी घोषणापत्र, यस्ता छन् पाँच ग्यारेन्टी !
कपिलवस्तुमा ८ बजेबाट मतगणना: मतगणनास्थलमा तारजाली नलगाइने
कपिलवस्तुमा ८ बजेबाट मतगणना: मतगणनास्थलमा तारजाली नलगाइने