कर्णालीमा एमालेका मन्त्रीद्वारा सरकारबाट राजीनामा

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २६, २०७९
|
|
२५ पटक हेरिएको
Shares
कर्णालीमा एमालेका मन्त्रीद्वारा सरकारबाट राजीनामा

सारांश

  • कर्णाली ।
  • कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी भएका मन्त्रीत्रयले राजीनामा दिएका छन् ।
  • प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले आज सरकारबाट राजीनामा दिएका हुन् ।

कर्णाली । कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी भएका मन्त्रीत्रयले राजीनामा दिएका छन् ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले आज सरकारबाट राजीनामा दिएका हुन् ।

मन्त्रीत्रयले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आज अपरान्ह सामुहिक राजीनामा दिएका थिए ।

मुख्यमन्त्री शर्माले गत माघ ११ गते उहाँहरुलाई मन्त्रीमा नियुक्त गरेका थिए । एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको छ । एमाले, राप्रपा र एकीकृत समाजवादीको समर्थनमा पुस २७ गते मुख्यमन्त्री भएका उनले माघ ६ गते विश्वासको मत लिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुटवल उपमहानगरपालिकामा मेयरको उम्मेदवार पत्नीले पैसा बाँड्न खोजेको आरोप
बुटवल उपमहानगरपालिकामा मेयरको उम्मेदवार पत्नीले पैसा बाँड्न खोजेको आरोप
झापामा ओली, सिटौला र विश्वप्रकाशको पछिल्लो मत परिणाम !
मन्त्रिपरिषद स्थगित, कुलमानको नियुक्तिको सम्भावना भोली !
आत्महत्या दुरूत्साहन आराेपमा दुईजना पक्राउ
आत्महत्या दुरूत्साहन आराेपमा दुईजना पक्राउ
प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
दशैँकाे बेला काँग्रेस नेताले भने ‘नाकाबन्दी गर्छौ !’
दशैँकाे बेला काँग्रेस नेताले भने ‘नाकाबन्दी गर्छौ !’
प्रम ओलीले दिए मोदीलाई लुम्बिनी भ्रमणको निम्तो
प्रम ओलीले दिए मोदीलाई लुम्बिनी भ्रमणको निम्तो
३० हजार घुससहित प्रहरी नायव निरीक्षक अख्तियार नियन्त्रणमा
३० हजार घुससहित प्रहरी नायव निरीक्षक अख्तियार नियन्त्रणमा
प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी, कारवाही गर्न सिफारिश
प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी, कारवाही गर्न सिफारिश
सिलवालविरुद्धको मुद्दा सरकारी वकिल कार्यालयमा पेस, अब के हुन्छ?

तपाईंले छुटाउनुभयो कि?