कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिनुहुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ६, २०७९
|
|
२३ पटक हेरिएको
Shares
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिनुहुने

सारांश

  • काठमाडौँ ।
  • कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिनुहुने भएको छ ।
  • आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शर्माले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिनुहुने भएको छ ।आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शर्माले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत पुस २७ गते नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दल नेता शर्मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। उहाँलाई नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका थिए। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?