कर्णाली प्रदेशमा चार समिति बनाउने प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २०, २०७४
|
|
५३ पटक हेरिएको
Shares
कर्णाली प्रदेशमा चार समिति बनाउने प्रस्ताव

सारांश

  • सुर्खेत, २० फागुन , कर्णाली प्रदेशको प्रदेश सभामा चारवटा समिति बनाउन प्रस्ताव गरिएको छ ।
  • प्रदेश सभाद्वारा गठित प्रदेश सभा नियमावली २०७४, मस्यौदा समितिले चार समिति बनाउने प्रस्तावसहित प्रतिवेदन सभामुखलाई बुझाउने तयारी गरेको हो ।
  • समितिले प्रदेश सभामा पेश गर्न विधायन तथा आन्तरिक मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोतसाधन र सामाजिक विकास समिति बनाउने प्रस्तावसहित प्रतिवेदन तयार गरेको मस्यौदा समितिका संयोजक सीता नेपालीले जानकारी दिनुभयो ।

सुर्खेत, २० फागुन , कर्णाली प्रदेशको प्रदेश सभामा चारवटा समिति बनाउन प्रस्ताव गरिएको छ ।
प्रदेश सभाद्वारा गठित प्रदेश सभा नियमावली २०७४, मस्यौदा समितिले चार समिति बनाउने प्रस्तावसहित प्रतिवेदन सभामुखलाई बुझाउने तयारी गरेको हो । समितिले प्रदेश सभामा पेश गर्न विधायन तथा आन्तरिक मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोतसाधन र सामाजिक विकास समिति बनाउने प्रस्तावसहित प्रतिवेदन तयार गरेको मस्यौदा समितिका संयोजक सीता नेपालीले जानकारी दिनुभयो ।
प्रदेश सभा नियमावली निर्माणका लागि मस्यौदा समितिको पहिलो बैठक फागुन ९ गते बसेको र उक्त समितिले १५ दिनभित्र नियमावली सभामुखलाई बुझाउन निर्देश गरेको थियो । नियमावलीसँगै समितिले प्रदेश सभाका लागि चारवटा समिति प्रस्ताव गरेको प्रतिवेदन बुझाउन लागेको संयोजक नेपालीको बताउनुभयो ।
प्रदेश सभा सदस्य नेपालीको संयोजकत्वमा आठ सदस्यीय मस्यौदा समिति गठन गरिएको थियो । सरकारले काम दिन नसक्दा प्रदेश सभा अनिश्चित कालका लागि स्थगित छ ।

(https://takes2fitness.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आलेख  गोरखा २ मा बाबुराम कि नारायणकाजी ?
आलेख गोरखा २ मा बाबुराम कि नारायणकाजी ?
गगन थापाको आह्वान : तीन दलका तीन प्रमुख नेतालाई विदाई गरौं (भिडिओसहित)
गगन थापाको आह्वान : तीन दलका तीन प्रमुख नेतालाई विदाई गरौं (भिडिओसहित)
राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा छलफल: कारबाही र योग्यताको अस्पष्टता हटाउन ऐनमै स्पष्ट व्यवस्था गर्न माग
राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा छलफल: कारबाही र योग्यताको अस्पष्टता हटाउन ऐनमै स्पष्ट व्यवस्था गर्न माग
निर्वाचनको समीक्षा गर्न ७ वटै प्रदेशमा समाजवादीका प्रतिनिधि
सरकारले तोक्यो च्याङ्ग्रा, खसी र बोकाको मूल्य
सरकारले तोक्यो च्याङ्ग्रा, खसी र बोकाको मूल्य
Mostbet Azərbaycan tətbiqinin icmalı Android APK, iPhone yükləmə A
पर्यटन मन्त्रालयः राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक
पर्यटन मन्त्रालयः राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक
वाणिज्य बैंकहरुको कर्जा प्रवाह तीव्र
झारफुक गर्ने ज्योतिषको भेषमा ५ महिनादेखि बालिका बलात्कार
झारफुक गर्ने ज्योतिषको भेषमा ५ महिनादेखि बालिका बलात्कार
जापान सम्राट आकिहितो किन गद्दीत्याग गर्दैछन्?
जापान सम्राट आकिहितो किन गद्दीत्याग गर्दैछन्?