कसैको ईसारामा मलाई फसायो, मलाई गोरे संग नराख्नुस: एसएसपी श्याम खत्री

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १८, २०७५
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • अस्बिन खड्का, काठमाडाै, १८ जेठ ।
  • सुन तस्करीका मुख्य आरोपी भनिएका चूडामणि उप्रेती ‘गोरे’ डीआजी निरौला, एस पी सुबेदी र एसएसपी श्याम खत्रीको बयान आपसमा बाझिएको छ।
  • फरार एसएसपी श्याम खत्रीले बिहीबार आत्मसमर्पण गरेर मोरङ जिल्ला अदालतमा दियको बयान मा आफू लाई विमानस्थल बाट सुन तस्करी हुने गरेको बारेमा केही थाहा र जानकारी नै नभएको बताएका थिए ।

अस्बिन खड्का, काठमाडाै, १८ जेठ । सुन तस्करीका मुख्य आरोपी भनिएका चूडामणि उप्रेती ‘गोरे’ डीआजी निरौला, एस पी सुबेदी र एसएसपी श्याम खत्रीको बयान आपसमा बाझिएको छ।

फरार एसएसपी श्याम खत्रीले बिहीबार आत्मसमर्पण गरेर मोरङ जिल्ला अदालतमा दियको बयान मा आफू लाई विमानस्थल बाट सुन तस्करी हुने गरेको बारेमा केही थाहा र जानकारी नै नभएको बताएका थिए ।

बयानका क्रममा एसएसपी खत्रीले  ‘म सँग सुन नै नभेटी सुन तस्कर भन्न नमिल्ने र गोरेले कसैको ईसारामा फसाएको तर्क पेश गर्दै आफ्नो संग्लनता नरहेको भन्दै आफूमाथि लागेको आरोप गलत भएको बताएका छन्।

गोरेले खत्री आएपछि मात्र विमानस्थलमा सुन तस्करी सहज रुपमा हुने गरेको बताएका थिए । तर, एसएसपी खत्रीले ती सबै कुरा हरु गलतभएको आरोप  लगाएका छन् ।

छोटो बयान गरेका खत्रीले बरु गोरेले आफूलाई डिआइजी गोविन्द निरौलाको व्यक्ति भन्दै धम्क्याउने गरेको उनले अदालतमा बताएपछी  आफूले एकपटक गोरेलाई हप्काएर पठाएको पनि बयानमा जिकिर गरेका छन्।  मिलेर सुन तस्करी गरौं भन्दै आएका उनलाई आफूले हप्काएर पठाएको उनले बयानमा बताएका छन ।

अदालतमा एसएसपी खत्री ले आफु र गोरे लाई एउटै जेल मा नराख्न भनेपनि अदालत ले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिए अनुसार उनलाई झुम्का कारागार पठाइएको छ।

(https://www.winecountry.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन सुक्खा बन्दरगाह निर्माणकाे प्रस्ताव तयार, चीनले दियो ग्रिन सिग्नल !
तीन सुक्खा बन्दरगाह निर्माणकाे प्रस्ताव तयार, चीनले दियो ग्रिन सिग्नल !
नवराज सिलवाललाई भेट्याउनै सकेनन उदयशमशेर राणाले
नवराज सिलवाललाई भेट्याउनै सकेनन उदयशमशेर राणाले
इटहरीका बाढीपीडित राहतको पर्खाइमा, मृतकको संख्या ९ पुग्यो/पीडित मन्दिर र विद्यालयमा ..
इटहरीका बाढीपीडित राहतको पर्खाइमा, मृतकको संख्या ९ पुग्यो/पीडित मन्दिर र विद्यालयमा ..
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
निर्मला पन्त प्रकरणमा मुछिएका एसपी र इन्सपेक्टरलाई बर्खास्त गर्दै सरकार
निर्मला पन्त प्रकरणमा मुछिएका एसपी र इन्सपेक्टरलाई बर्खास्त गर्दै सरकार
हेर्नुहोस् आमा र बुबा पछि छोरासँग प्रतिस्पर्धा: सिरहामा रोचक बन्दैछ चुनाव
हेर्नुहोस् आमा र बुबा पछि छोरासँग प्रतिस्पर्धा: सिरहामा रोचक बन्दैछ चुनाव
भोली खण्डग्रास सूर्यग्रहण
भोली खण्डग्रास सूर्यग्रहण
फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाको विज्ञापन बिक्रीमा ऐतिहासिक गिरावट
फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाको विज्ञापन बिक्रीमा ऐतिहासिक गिरावट
राप्रपा फुट्नुमा केटीको दोष !
राप्रपा फुट्नुमा केटीको दोष !
आइसल्याण्डमा शृङ्खलाबद्ध भूकम्पपछि आपतकालको घोषणा
आइसल्याण्डमा शृङ्खलाबद्ध भूकम्पपछि आपतकालको घोषणा