महोत्तरी र बारामा माओवादी केन्द्रले खाता खोल्यो
सारांश
- माओवादी केन्द्रले महोत्तरी र बारामा खाता खोलेको छ ।
- महोत्तरीको बर्दिवास नगरपालिका वडा नं १ को वडा अध्यक्षमा माओवादी केन्द्रका चुडामणि पोखरेल ऋषि विजयी भएका छन् ।
- उनी ७५८ मत प्राप्त गरी विजयी पोखरेल विजयी भएका हुन् ।
माओवादी केन्द्रले महोत्तरी र बारामा खाता खोलेको छ । महोत्तरीको बर्दिवास नगरपालिका वडा नं १ को वडा अध्यक्षमा माओवादी केन्द्रका चुडामणि पोखरेल ऋषि विजयी भएका छन् । उनी ७५८ मत प्राप्त गरी विजयी पोखरेल विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्दी एमालेका कुमार भण्डारीले ६६५ मत प्राप्त गरेका छन् भने काङ्ग्रेसका भुलन सेन ठकुरीले ४६० मत प्राप्त गरेका छन् ।
त्यस्तै, माओवादी केन्द्रले बाराको देवताल गाउँपालिका वडा नं १ मा प्यानलै जितेको छ । माओवादी केन्द्रका उम्मेदवार पन्नालाल प्रसादले २ सय २ मत ल्याएर विजयी भएका हुन्
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया