कस्का लागि मर्दैछिन त जेनिशा यस्तो रहस्य बाहिरियो {भिडियो सहित }

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ४, २०७४
|
|
४० पटक हेरिएको
Shares
कस्का लागि मर्दैछिन त जेनिशा यस्तो रहस्य बाहिरियो {भिडियो सहित }

सारांश

  • प्रकाश योगी , नेपाली लोक सांगीतिक क्षेत्रमा प्रतिभावान कलाकार को प्रबेश बडदो क्रममा छ ।
  • पछिल्लो समय मा सुमधुर आवाज कि निकै सफलता को सम्भाबना बोकेकी गायिका तथा मोडेल जेनिशा रिजाल र गायक बद्री रानाभाट को सुमधुर आवाज मा तिम्रै निम्ति मर्दैछु नामक लोक गीत बजार मा सार्बजनीक भयको छ ।
  • गीत मा माया प्रेम बिछोड का भाब समेटिए का शब्द हरु समेटिएका छन बद्री रानाभाट को शब्द दिनेश डागी को लय देबराज आचार्य को छयाङकन मा रहेको म्युजिक भिडियो मा निर्देशन दिनेश डागी र अभिनय जेनिशा र दिनेश को रहेको छ ।

प्रकाश योगी ,
नेपाली लोक सांगीतिक क्षेत्रमा प्रतिभावान कलाकार को प्रबेश बडदो क्रममा छ । पछिल्लो समय मा सुमधुर आवाज कि निकै सफलता को सम्भाबना बोकेकी गायिका तथा मोडेल जेनिशा रिजाल र गायक बद्री रानाभाट को सुमधुर आवाज मा तिम्रै निम्ति मर्दैछु नामक लोक गीत बजार मा सार्बजनीक भयको छ ।
गीत मा माया प्रेम बिछोड का भाब समेटिए का शब्द हरु समेटिएका छन
बद्री रानाभाट को शब्द दिनेश डागी को लय देबराज आचार्य को छयाङकन मा रहेको म्युजिक भिडियो मा निर्देशन दिनेश डागी र अभिनय जेनिशा र दिनेश को रहेको छ ।दाङ स्वर्गद्वारी म्युजिक प्रा ली को ब्यबस्थापन मा रहेको उक्त गीत लाइ सम्पादन अभिनास डि सी ले गरेका छ्न

https://youtu.be/hIIbZYtAcp4

2074 /2073/New aadhunik Song ( Timrai Nimtri Mardai Chhu) Dinesh Dangi Badri Rana Vat /Jenisha Rijal
2074 New Lok Song ( Timrai Nimti Mardai Chhau ) swor : Badri Rana

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तालमेलका आधारमा प्रचण्डद्वारा रुखलाइ भोट !!!
तालमेलका आधारमा प्रचण्डद्वारा रुखलाइ भोट !!!
इयुको सहयोग प्राथमिकता नवीकरणीय ऊर्जा र ऊर्जा सुरक्षा
इयुको सहयोग प्राथमिकता नवीकरणीय ऊर्जा र ऊर्जा सुरक्षा
अधिकारीलाई श्रद्धाञ्जली दिन राष्ट्रपति भण्डारी टुँडिखेलमा
अधिकारीलाई श्रद्धाञ्जली दिन राष्ट्रपति भण्डारी टुँडिखेलमा
चुनाबको चहलपहल गाउ देखि सहर सम्मै
ख्रीष्टमसको सार्वजनिक विदा दिन राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको माग
ख्रीष्टमसको सार्वजनिक विदा दिन राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको माग
प्रचण्ड चितवन रहेकै बेला देउवा पुगे सिठ्ठी फुक्न
आगलागीपीडितलाई हिमाली गाउँ संरक्षणको सहयोग
आगलागीपीडितलाई हिमाली गाउँ संरक्षणको सहयोग
सरुवा, पदस्थापन हुँदा रमाना नलिई बस्ने कर्मचारीलाई विभागीय कारबाही हुने
सरुवा, पदस्थापन हुँदा रमाना नलिई बस्ने कर्मचारीलाई विभागीय कारबाही हुने
सम्पादकीय : मुलुकी संहितामा पोखिएको लोकतान्त्रिक दलहरुका अलोकतान्त्रिक चरित्र
सम्पादकीय : मुलुकी संहितामा पोखिएको लोकतान्त्रिक दलहरुका अलोकतान्त्रिक चरित्र
चीनकाे प्रतिष्ठित ‘सियान फ्रेण्डसिप अवार्ड’ नेपाली प्राध्यापक राजीवकुमार झालाई !
चीनकाे प्रतिष्ठित ‘सियान फ्रेण्डसिप अवार्ड’ नेपाली प्राध्यापक राजीवकुमार झालाई !