कस्ले राख्यो टिचिङ अस्पतालमा रहेको ‘लकर’मा पेस्तोल ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
कस्ले राख्यो टिचिङ अस्पतालमा रहेको ‘लकर’मा पेस्तोल ?

सारांश

  • काठमाडौं, २७ जेठ।
  • काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा रहेको ‘लकर’बाट पेस्तोल र गोली बरामद भएको छ ।
  • अस्पतालमा भर्ना भएका बिरामीका आफन्तले झोलालगायतका सामान राख्ने लकरमा पेस्तोल र ३ राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौं, २७ जेठ। काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा रहेको ‘लकर’बाट पेस्तोल र गोली बरामद भएको छ ।

अस्पतालमा भर्ना भएका बिरामीका आफन्तले झोलालगायतका सामान राख्ने लकरमा पेस्तोल र ३ राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ ।

अस्पतालको रेडियोलोजी विभागमा रहेको लकर विगत लामो समयदेखि बन्द रहेको थियो । लकरमा सामान राख्ने भनेर साँचो लगेका कुनैपनि व्यक्ति सम्पर्कमा नआएपछि अस्पतालले सार्वजनिक सूचना नै जारी गरेको थियो ।

सार्वजनिक सूचना जारी गर्दा पनि कुनै व्यक्ति सम्पर्कमा नआएपछि आइतवार लकर तोडिएको थियो । लकर तोड्दा पेस्तोल र गोली बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीले पेस्तोल र गोली नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राडा गोविन्द केसीले पनि गरे मुलुकी संहिता संशोधनको माग
प्राडा गोविन्द केसीले पनि गरे मुलुकी संहिता संशोधनको माग
मकवानपुर जिल्ला अदालतद्वारा नौ महिनामा करिव १३ सय मुद्दा फैसला
मकवानपुर जिल्ला अदालतद्वारा नौ महिनामा करिव १३ सय मुद्दा फैसला
सडकमा छाडा चौपायाहुदाँ सास्ती
सडकमा छाडा चौपायाहुदाँ सास्ती
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्ने : सभापति देउवा
गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्ने : सभापति देउवा
आयोजकको सेक्स प्रस्ताव नमानेपछि रातारात मेरो नाम चेन्ज गरियो : मोडल प्रमिला न्यौपाने
आयोजकको सेक्स प्रस्ताव नमानेपछि रातारात मेरो नाम चेन्ज गरियो : मोडल प्रमिला न्यौपाने
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि
देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि प्रचण्डको प्रतिक्रिया ‘सबै मिलेर देश बनाउँ ’
देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि प्रचण्डको प्रतिक्रिया ‘सबै मिलेर देश बनाउँ ’
एकतर्फी प्रेममा ‘फिदा’ डाक्टर, बिरामी युवतीको कारण हिरासतमा !
एकतर्फी प्रेममा ‘फिदा’ डाक्टर, बिरामी युवतीको कारण हिरासतमा !
ओबामा दम्पतीको नयाँ पारी
ओबामा दम्पतीको नयाँ पारी

तपाईंले छुटाउनुभयो कि?