आईपिएलका चीयरलिडर्सकाे तलब कति हुन्छ ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २८, २०७४
|
|
४४ पटक हेरिएको
Shares
आईपिएलका चीयरलिडर्सकाे तलब कति  हुन्छ ?

सारांश

  • एजेन्सी, २८ चैत ।
  • आईपिएलमा ग्ल्यामर बढाउन अन्य खेलमा झै चीयरलिडर्सको भुमिका निकै महत्वपूर्ण मानिन्छ।
  • म्याचको क्रममा चौका, छक्का अनि विकेटमा चीयरलिडर्सको नृत्यले दर्शक मनोरञ्जन लिने गर्छन्।

एजेन्सी, २८ चैत । आईपिएलमा ग्ल्यामर बढाउन अन्य खेलमा झै चीयरलिडर्सको भुमिका निकै महत्वपूर्ण मानिन्छ।

म्याचको क्रममा चौका, छक्का अनि विकेटमा चीयरलिडर्सको नृत्यले दर्शक मनोरञ्जन लिने गर्छन्। हरेक म्याचमा ग्ल्यामरस भएर दर्शकलाई मनोरञ्जन दिन आउने यी चीयरलिडर्सले आखिर तलब चाहिँ कति पाउँछन् ?

चीयरलिडर्सले दुई तरिकाले कमाउँछन्। एक त म्याचको क्रममा मैदानमै गरिने प्रस्तुतिको लागि तलब दिइन्छ भने दोस्रो टिमले आयोजना गर्ने पार्टी तथा कार्यक्रममा प्रस्तुतिको लागि तलब दिइन्छ।

आईपिएल अन्तर्गत प्रति म्याच यी चीयरलिडर्सको तलब १५ हजार देखि २५ हजार भारु सम्म हुने गर्छ। जसमा यदि टिमले जितेमा बोनस पनि सामेल गरिन्छ।पुरै सिजनमा एक टिमले १४ म्याचसम्म खेल्न सक्छ, यसरी हेर्दा चीयरलीडर्सले ४ लाख भारुसम्म कमाउन सक्छन्।

म्याचमा पर्फर्मेन्सको आधारमा प्रति म्याच चीयरलिडर्सहरुलाई ६-१२ हजार भारु सम्म दिइन्छ। टिमको जित भएमा ३ हजार बोनस अनि टिमले आयोजना गरेको पार्टी वा कुनै स्पेशल कार्यक्रममा उपस्थित भए ७ देखि १२ हजार भारु सम्म दिइन्छ। पत्रपत्रिकाको लागि फोटोसुट गरेबापत ५ हजार भारु चीयरलीडर्सलाई दिइने गरिन्छ।

चीयरलिडर्सको तलब टिम अनुसार फरक फरक छ।शाहरुख खानको टिम कोलकत्ता नाइट राइडर्सले सबैभन्दा बढी हरेक म्याचमा १२०००, जितमा ३००० बोनस र पार्टी वा कार्यक्रममा सामेल भएमा १२,००० भारु तलब दिने गर्छ।

शाहरुखको टिम पछि सबैभन्दा बढी रोयल च्यालेन्जर्स ब्याङ्लोरले १०,००० प्रति म्याच, जितमा ३,००० बोनस र पार्टीको लागि १०,००० आफ्नो चीयरलिडर्सलाई दिने गर्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक्काइस मुहारचित्रमा ओली
एक्काइस मुहारचित्रमा ओली
छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ
छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
सुरक्षा कारबाहीमा दुई जना आतङ्कारी मारिए
सुरक्षा कारबाहीमा दुई जना आतङ्कारी मारिए
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
चुस्त र ब्यबस्थित महाधिवेशनको तयारी गर्नुस् : कमल थापा
चुस्त र ब्यबस्थित महाधिवेशनको तयारी गर्नुस् : कमल थापा
मौरीपालनमा सफल रामकुमारी
मौरीपालनमा सफल रामकुमारी
महावचिरालङकन थाइल्याण्डका नयाँ राजा घोषित…
महावचिरालङकन थाइल्याण्डका नयाँ राजा घोषित…
निर्वाचित सांसदको शपथ ग्रहण आज
निर्वाचित सांसदको शपथ ग्रहण आज
उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा
उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा