प्रचण्ड पछि पछि यसरी हिडे देबी ज्ञवाली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
२७ पटक हेरिएको
Shares
प्रचण्ड  पछि पछि  यसरी हिडे   देबी ज्ञवाली

सारांश

  • वाम गठबन्धनका तर्फबाट चितवन ३ मा उम्मेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबारदेखि घरदैलो अभियान सुरु गरेका छन्।
  • घरदैलो अभियानमा प्रचण्डलाई भरतपुर महानगरको मेयरमा पराजित एमालेका देवी ज्ञवालीले साथ दिएका छन्।
  • प्रचण्डसँगै ज्ञवाली पनि चुनाव प्रचारमा छन्।

वाम गठबन्धनका तर्फबाट चितवन ३ मा उम्मेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबारदेखि घरदैलो अभियान सुरु गरेका छन्। घरदैलो अभियानमा प्रचण्डलाई भरतपुर महानगरको मेयरमा पराजित एमालेका देवी ज्ञवालीले साथ दिएका छन्। प्रचण्डसँगै ज्ञवाली पनि चुनाव प्रचारमा छन्।

भरतपुर महानगरको वडा नम्बर १३ उज्वलनगरबाट प्रचण्डले घरदैलो सुरु गरेका हुन्। घरदैलोका क्रममा स्थानीयले प्रचण्डलाई स्वागत गर्दै चितवनको विकासका लागि यही क्षेत्रमा रहिरहन आग्रह पनि गरेका छन्। घरदैलो अघि प्रचण्डले उज्वलनगर चोकमा प्रचार कार्यालयको उद्घाटन गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?