मत अन्तर घट्दै, भरतपुर महानगरपालिकाको पछिल्लो परिणाम
सारांश
- चितवन, जेठ ११ – भरतपुर महानगरपालिकाको पछिल्लो परिणाम अनुसार एमालेका उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालबिच १६ सय ३६ मत अन्तर रहेको छ ।
- उपमेयरमा कांग्रेसकी पार्वती शाह अघि हुनुहुन्छ ।
चितवन, जेठ ११ – भरतपुर महानगरपालिकाको पछिल्लो परिणाम अनुसार एमालेका उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालबिच १६ सय ३६ मत अन्तर रहेको छ । उपमेयरमा कांग्रेसकी पार्वती शाह अघि हुनुहुन्छ ।
(मेयर)
(एमाले) देवी ज्ञवाली – ३१ हजार ३७
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दहाल – २९ हजार ४ सय १
राप्रपा – बद्री तिमिल्सिना – ४ हजार ५ सय ४
उपमेयर
कांग्रेस, पार्वती शाह – ३२ हजार ७ सय ४
एमाले, दिब्या शर्मा – २८ हजार १ सय २६
राप्रपा, रिना गुरुङ – ४ हजार ७ सय ३८
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया