कहाँ बन्ला वैकल्पिक विमानस्थल!

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
४६ पटक हेरिएको
Shares
कहाँ बन्ला वैकल्पिक विमानस्थल!

सारांश

  • काठमाडौं, २६ वैशाख- त्रिभुवन विमानस्थलमा देखिएको चापका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी वैकल्पिक विमानस्थलको खोजीमा छन् ।
  • हवाई चापलाई कम गर्न र एकमात्र विमानस्थलले काम नदिएको भन्दै उनी एक टोलीसँग काभ्रेको नागीडाँडा, ठूलीचौरको अध्ययन गरी फर्केका थिए ।
  • मन्त्री अधिकारीसहित काभ्रेका जनप्रतिनिधि, वायुयान सञ्चालक, विमानस्थल निर्माण र सञ्चालन गर्ने निकाय नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, सञ्चारकर्मी पनि पुगेका थिए ।

काठमाडौं, २६ वैशाख- त्रिभुवन विमानस्थलमा देखिएको चापका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी वैकल्पिक विमानस्थलको खोजीमा छन् ।

हवाई चापलाई कम गर्न र एकमात्र विमानस्थलले काम नदिएको भन्दै उनी एक टोलीसँग काभ्रेको नागीडाँडा, ठूलीचौरको अध्ययन गरी फर्केका थिए ।

मन्त्री अधिकारीसहित काभ्रेका जनप्रतिनिधि, वायुयान सञ्चालक, विमानस्थल निर्माण र सञ्चालन गर्ने निकाय नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, सञ्चारकर्मी पनि पुगेका थिए । टोलीले बनेपा नगरपालिकाभित्रको नागीडाँडा, धुलिखेल नगरपालिकामा पर्ने ठूलीचौरको स्थलगत अवलोकन गरी फर्केको थियो ।

काठमाडौंबाट सबैभन्दा नजिकको स्थान नागीडाँडा पर्छ । जसको जम्मा दूरी २५ किलोमिटर छ ।
एक महिना अघि मलेशिया हिडेको मालिंगो जहाज धावनमार्गबाट चिप्लिँदा १८ घण्टा उडान र आवागमन ठप्प भएको थियो । सानो समस्याका कारण पनि त्रिभुवन विमानस्थल बन्द गर्नुपर्दा यात्रुहरुले निकै सास्ती भोगिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि
दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि
जनयुद्धका महत्वपूर्ण एजेण्डा पूरा भएका छन् – कृष्णबहादुर महरा
जनयुद्धका महत्वपूर्ण एजेण्डा पूरा भएका छन् – कृष्णबहादुर महरा
मुख्यमन्त्री राई:त्रीयुगा क्यापसको साधारण सभामा सहभागी
मुख्यमन्त्री राई:त्रीयुगा क्यापसको साधारण सभामा सहभागी
कांग्रेस, एमाले, माओवादी र संघीय फोरमवीच कडा प्रतिस्पर्धा,कुन दलको अग्रता कति ?
कांग्रेस, एमाले, माओवादी र संघीय फोरमवीच कडा प्रतिस्पर्धा,कुन दलको अग्रता कति ?
सरकारले आफैंले बनाएको मापदण्ड विपरीत अस्थायी मुकाम र प्रमुख ताेकिए !
सरकारले आफैंले बनाएको मापदण्ड विपरीत अस्थायी मुकाम र प्रमुख ताेकिए !
नेकपा एकता : यी हुन् माओवादीले पाएका जिल्ला अध्यक्षहरू (सूचीसहित)
नेकपा एकता : यी हुन् माओवादीले पाएका जिल्ला अध्यक्षहरू (सूचीसहित)
पाँच लाख घुस प्रकरणमा बालाजुका डीएसपी तानिए
पाँच लाख घुस प्रकरणमा बालाजुका डीएसपी तानिए
दुर्घटनाबाट जोगिएको सीता एयरको जहाज
दुर्घटनाबाट जोगिएको सीता एयरको जहाज
कार्तिक आर्यन र सारा अली खानको ब्रेकअप,यस्तो छ कारण ?
कार्तिक आर्यन र सारा अली खानको ब्रेकअप,यस्तो छ कारण ?
बराहतालमा धौलागिरि हिमालको प्रतिविम्ब
बराहतालमा धौलागिरि हिमालको प्रतिविम्ब