ट्रम्पलाई कुर्सीबाट हटाउन यसकारण कठिन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ४, २०७६
|
|
४६ पटक हेरिएको
Shares
ट्रम्पलाई कुर्सीबाट हटाउन यसकारण कठिन

सारांश

  • अमेरिकाको तल्लो सदनबाट राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाभियोगको प्रस्ताव पारित भयो ।
  • अमेरिकाको इतिहासमा महाभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति बनेका छन् ।
  • सधै विवादास्पद गतिविधि र बोलीले चर्चामा आइरहने ट्रम्प महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित भएपनि अत्तालिएका छैनन् ।

अमेरिकाको तल्लो सदनबाट राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाभियोगको प्रस्ताव पारित भयो । अमेरिकाको इतिहासमा महाभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति बनेका छन् ।

सधै विवादास्पद गतिविधि र बोलीले चर्चामा आइरहने ट्रम्प महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित भएपनि अत्तालिएका छैनन् । उनी झन् कडा बन्दै गएका छन् । ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको र जथाभावी व्यवहार गरेको आरोप लागेपनि उनी आफ्नौ शैली सच्याउने पक्षमा छैनन् । ट्रम्प राष्ट्रपतिबाट हट्ने सम्भावना निकै कम छ ।

तल्लो सदनबाट अभियोग पारित भएपनि माथिल्लो सदन सिनेटबाट पारित हुने असम्भव जस्तै छ । रिपब्लिकन पार्टीको सिनेटमा बहुमत छ । त्यसैले ट्रम्प ढुक्क छन् । राष्ट्रपतिमा यथावत् रहेपनि ट्रम्पमाथि सन् २०२० को राष्ट्रपति चुनावमा धक्का पर्न सक्छ । रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार भई ट्रम्पले राष्ट्रपतिको चुनाव जितेका थिए । उनले हिलारी क्लिनन्टनलाई पराजित गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्नी लियोनविरूद्ध छोरीको विषयमा मुद्दा दर्ता, जेल सजाय हुनसक्ने !
सन्नी लियोनविरूद्ध छोरीको विषयमा मुद्दा दर्ता, जेल सजाय हुनसक्ने !
ओली र प्रचण्ड मेडिकल कलेज सञ्चालकको घरमा, किन ?
ओली र प्रचण्ड मेडिकल कलेज सञ्चालकको घरमा, किन ?
राष्ट्र बैंक ऐन संशोधनको तयारी: ‘डिजिटल करेन्सी’ लाई कानुनी रूप दिइने, राजनीतिक हस्तक्षेपमुक्त र स्वायत्त बनाउन अर्थमन्त्री वाग्लेको जोड
राष्ट्र बैंक ऐन संशोधनको तयारी: ‘डिजिटल करेन्सी’ लाई कानुनी रूप दिइने, राजनीतिक हस्तक्षेपमुक्त र स्वायत्त बनाउन अर्थमन्त्री वाग्लेको जोड
नेकपाको स्थायी कमिटी बैठक सुरु
नेकपाको स्थायी कमिटी बैठक सुरु
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ
भन्सार छलेर आयात गरिएका ६४ खसी बरामद
भन्सार छलेर आयात गरिएका ६४ खसी बरामद
नवराज सिलवालविरुद्व मुद्दा दर्ता गर्दै महान्यायाधिवक्ता भण्डारी
नवराज सिलवालविरुद्व मुद्दा दर्ता गर्दै महान्यायाधिवक्ता भण्डारी
दुई लाख ३१ हजार पासपोर्ट हराए, किन हराउँछन?
दुई लाख ३१ हजार पासपोर्ट हराए, किन हराउँछन?
रुकुममा प्रभाकरको यस्तो एक्सन : चुनावी एजेण्डाको कार्यान्वयन गर्दै सबै पालिकामा स्वास्थ्य ल्याव
रुकुममा प्रभाकरको यस्तो एक्सन : चुनावी एजेण्डाको कार्यान्वयन गर्दै सबै पालिकामा स्वास्थ्य ल्याव
बजेटभन्दा २ खर्ब १८ अर्ब कम खर्च, तैपनि ४८ अर्ब घाटा
बजेटभन्दा २ खर्ब १८ अर्ब कम खर्च, तैपनि ४८ अर्ब घाटा