काँग्रेसले उम्मेदवारको नाम टुंगो लगायो (सुचिसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २१, २०७४
|
|
४४ पटक हेरिएको
Shares
काँग्रेसले उम्मेदवारको नाम टुंगो लगायो (सुचिसहित)

सारांश

  • काठमाडौँ ।
  • नेपाली काँग्रेसले २ नं प्रदेशको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाएको छ ।
  •  प्रदेश नं २ को आठ जिल्लाका एक महानगरपालिकासहित १३६ स्थानीय तहमा आगामी असोज २ गते स्थानीय तहमा तेस्रो चरणअन्तर्गतको निर्वाचनका लागि नेपाली काँग्रेसले उम्मेदवारको नामावली टुंग्याइएको छ : बारा क्षेत्र नं.

काठमाडौँ । नेपाली काँग्रेसले २ नं प्रदेशको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रदेश नं २ को आठ जिल्लाका एक महानगरपालिकासहित १३६ स्थानीय तहमा आगामी असोज २ गते स्थानीय तहमा तेस्रो चरणअन्तर्गतको निर्वाचनका लागि नेपाली काँग्रेसले उम्मेदवारको नामावली टुंग्याइएको छ :

बारा
क्षेत्र नं. १
सिम्रौनगढ न.पा. प्रमुख विजयशंकर यादव
उपप्रमुख रीताकुमारी देवी
पचरौटा न.पा. प्रमुख किशोरीप्रसाद यादव
उपप्रमुख रंजुदेवी चौरसिया
आदर्श कोतवाल गा.पा. अध्यक्ष जवाहरप्रसाद साह कानु
उपाध्यक्ष मिनादेवी यादव
क्षेत्र नं. २
ज्ञ कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादव
उपप्रमुख रहिमा खातुन
द्द महागढीमाई न.पा. प्रमुख उपेन्द्रप्रसाद यादव अहिर
उपप्रमुख तारादेवी कानु
घ देवताल गा.पा. अध्यक्ष हरिलाल राय यादव (वच्चु वावा)
उपाध्यक्ष लालमुनी देवी
द्ध सुवर्ण गा.पा. अध्यक्ष राजेशप्रसाद यादव
उपाध्यक्ष रामतीदेवी यादव
क्षेत्र नं. ३
फेटा गा.पा. अध्यक्ष रुसतम अंसारी
उपाध्यक्ष चन्दादेवी पाण्डे उपाध्याय
द्द विश्रामपुर गा.पा. अध्यक्ष किशोरी साह तुराहा
उपाध्यक्ष अर्चना देवी
क्षेत्र नं. ४
जीतपुर सिमरा उ.म.न.पा. प्रमुख कृष्णवर्त सिंह
उपप्रमुख नारायणी रायमाझी
द्द परवानीपुर गा.पा अध्यक्ष लालवावु प्रसाद यादव
उपाध्यक्ष विन्दादेवी मण्डल
घ प्रसौनी गा.पा. अध्यक्ष हरि राउत कुर्मी
उपाध्यक्ष इन्दुदेवी साह
क्षेत्र नं. ५
कोल्हवी न.पा. प्रमुख मुरलीधरप्रसाद चौधरी
उपप्रमुख शुभद्रा धिमाल
द्द करैयामाई गा.पा. अध्यक्ष भुवनेश्वर धामी
उपाध्यक्ष चित्ररेखा चौधरी
घ बारागढी गा.पा. अध्यक्ष देवदत्त बछारु थारु
उपाध्यक्ष चन्द्रावती चौधरी
क्षेत्र नं. ६
निजगढ न.पा. प्रमुख सुरेशकुमार खनाल
उपप्रमुख सीताकुमारी मैनाली

२. धनुषा
क्षेत्र नं. १
शहीदनगर न.पा. प्रमुख देवेन्द्र भर्खेर
उपप्रमुख सुनिता कुमारी सिंह
कमला न.पा. प्रमुख विशेश्वर यादव
उपप्रमुख शिलादेवी मण्डल
घ जनकनन्दीनी गा.पा. अध्यक्ष अव्दुल वारिक शेख
उपाध्यक्ष भारती कार्की
क्षेत्र नं. २
विदेह न.पा. प्रमुख प्रेमचन्द्र झा
उपप्रमुख रुवीदेवी मण्डल
हंसुपुर न.पा. प्रमुख प्रदिपकुमार यादव
उपप्रमुख रामकुमारी कामत
घ औरही गा.पा. अध्यक्ष ब्रहम्देव यादव
उपाध्यक्ष मिरा देबी सहनी
क्षेत्र नं. ३
ज्ञ नगराईन न.पा. प्रमुख परमेश्वर यादब
उपप्रमुख रन्जुकुमारी साह
द्द मुखियापट्टि मुसहरनिया गा.पा. अध्यक्ष राम बाबु यादव
उपाध्यक्ष –
घ धनौजी गा.पा. अध्यक्ष बद्रीनारायण सिंह
उपाध्यक्ष रामवती मण्डल
क्षेत्र नं. ४
ज्ञ जनकपुर उ.म.न.पा. प्रमुख मनोजकुमार साह
उपप्रमुख निलमकुमारी कर्ण
क्षेत्र नं. ५
मिथिला विहारी न.पा. प्रमुख राजेन्द्र यादव
उपप्रमुख ललिता साह
द्द लक्ष्मीनिया गा.पा. अध्यक्ष कुमार कान्त झा
उपाध्यक्ष रामराजी यादव
क्षिरेश्वरनाथ न.पा. प्रमुख योगेन्द्र पंजियार
उपप्रमुख रचना माथेमा
क्षेत्र नं. ६
ज्ञ धनुषाधाम न.पा. प्रमुख बालेश्वर मण्डल
उपप्रमुख बिद्या देवी भुजेल
द्द सबैला न.पा. प्रमुख विजयशंकर साह
उपप्रमुख बविता देवी यादव
घ गणेशमान चारनाथ न.पा. प्रमुख संजय महतो
उपप्रमुख तुल्सा पाण्डे पट्टेल

क्षेत्र नं. ७
ज्ञ मिथिला न.पा. प्रमुख –
उपप्रमुख
द्द बटेश्वर गा.पा. अध्यक्ष राम आशिष महतो
उपाध्यक्ष जनारशी देवी यादव

३. महोत्तरी
क्षेत्र नं. १
वर्दिवास न.पा. प्रमुख प्रहलाद क्षेत्री
उपप्रमुख तारादेवी महतो
द्द भँगाहा न.पा.
प्रमुख ओमशंकर यादव
उपप्रमुख शान्तिदेवी सिंह
क्षेत्र नं. २
लोहरपट्टि न.पा. प्रमुख शैलेन्द्रकुमार यादव
उपप्रमुख सरिता शर्मा
द्द बलवा न.पा. प्रमुख विनोदकुमार यादव
उपप्रमुख राम दुलारी देवी ठाकुर
क्षेत्र नं. ३
जलेश्वर न.पा. प्रमुख अशोक कुमार साह
उपप्रमुख अनिता देवी शर्मा
द्द मटिहानी न.पा. प्रमुख जयकुमार चौधरी
उपप्रमुख जुमैदा खातुन
घ पिपरा गा.पा. अध्यक्ष राधारमण मिश्र
उपाध्यक्ष रामवतीदेवी यादव
क्षेत्र नं. ४
ज्ञ मनरा न.पा. प्रमुख किशोर कुमार सिंह (प्रितम)
उपप्रमुख आशादेवी सिंह
द्द महोत्तरी गा.पा. अध्यक्ष सुशील झा
उपाध्यक्ष श्यामादेवी पासवान
घ एकडारा गा.पा. अध्यक्ष मनोजकुमार झा
उपाध्यक्ष जानकी देवी
क्षेत्र नं. ५
ज्ञ रामगोपालपुर न.पा. प्रमुख राजाराम यादव
उपप्रमुख पुस्पादेवी कुशवहा
द्द साम्सी गा.पा. अध्यक्ष रंकिब शेष
उपाध्यक्ष –
घ सोनमा गा.पा. अध्यक्ष नवलकिशोर राय
उपाध्यक्ष उर्मिला देवी राउत
क्षेत्र नं. ६
ज्ञ गौशाला न.पा. प्रमुख मनुप्रसाद अधिकारी
उपप्रमुख सुशीला देवी कुशवाह
द्द औरही न.पा. प्रमुख सुनीलकुमार यादव
उपप्रमुख रेणुका कुमारी यादव

४. पर्सा न.पा.–४, गा.पा.–१०
क्षेत्र नं. १
वीरगञ्ज म.न.पा. प्रमुख अजयकुमार द्विवेदी
उपप्रमुख शान्ति कार्की

क्षेत्र नं. ३
बहुदरमाई न.पा. अध्यक्ष जितेन्द्र साह तेली
उपाध्यक्ष गायत्री देवी
द्द पर्सागढी न.पा. अध्यक्ष लोकनारायण यादव
उपाध्यक्ष पचियादेवी थरुनी
घ विन्दवासिनी गा.पा. अध्यक्ष चन्द्रकिशोर प्रसाद वरई
उपाध्यक्ष किरण देवी गुप्ता

क्षेत्र नं. ४

पोखरीया न.पा. प्रमुख रामेश्वरप्रसाद रौनियार
उपप्रमुख रेहाना खातुन
पकहामैनपुर गा.पा. अध्यक्ष हरि चौहान
उपाध्यक्ष कुमारी अन्नपूर्ण अधिकारी
सखुवा प्रर्सौनी गा.पा. अध्यक्ष साविर हुसेन
उपाध्यक्ष पुष्पा चौधरी
पर्टेवा सुगौली गा.पा. अध्यक्ष दिनेशकुमार चौधरी
उपाध्यक्ष ममता महतो
कालिकामाइ गा.पा. अध्यक्ष राजेन्द्रकुमार कुर्मी
उपाध्यक्ष –
क्षेत्र नं. ५
ठोरी गा.पा. अध्यक्ष जरीलाल थिङ्ग लामा
उपाध्यक्ष गितादेवी विष्ट
जगरनाथपुर गा.पा. अध्यक्ष श्रीकान्त प्रसाद यादव
उपाध्यक्ष मैमुल नेशा
धोविनी गा.पा. अध्यक्ष सुरेशप्रसाद कुर्मी
उपाध्यक्ष मन्जु देवी
छिपहरमाई गा.पा. अध्यक्ष रामेश्वर महतो केवट
उपाध्यक्ष शैलदेवी राजपुत
जिरा भवानी गा.पा. अध्यक्ष महादेव प्रसाद महतो
उपाध्यक्ष रेखा महतो थरुनी

५. रौतहट
क्षेत्र नं. १
गौर न.पा. प्रमुख –
उपप्रमुख –
राजदेवी न.पा. प्रमुख धिरेन्द्रकुमार सिंह
उपप्रमुख –
दुर्गा भगवती गा.पा. प्रमुख अरुण साह
उपप्रमुख हेमा झा
यमुनामाई गा.पा. प्रमुख श्रीराम राय यादव
उपप्रमुख –
क्षेत्र नं. २
इस्नाथ न.पा. प्रमुख कौशिल्या देवी
उपप्रमुख शेषकलाम हुसैन
परोहा न.पा. प्रमुख शेष वकिल
उपप्रमुख सुगन्धी गिरी
राजपुर न.पा. प्रमुख मो. सकिल अख्तर
उपप्रमुख जफिरा खातुन
क्षेत्र नं. ३
देवाही गोनाई न.पा. प्रमुख –
उपप्रमुख –
वौधिमाई न.पा. प्रमुख नवल किशोर साह
उपप्रमुख किरणकुमारी पट्टेल
मौलापुर न.पा. प्रमुख –
उपप्रमुख –
क्षेत्र नं. ४
गरुडा न.पा. प्रमुख सुनिलकुमार यादव
उपप्रमुख रंगीलाकुमारी जयसवाल
माधव नारायण न.पा. प्रमुख शंकर यादव
उपप्रमुख –
गढीमाई न.पा. प्रमुख श्यामप्रसाद यादव
उपप्रमुख –
क्षेत्र नं. ५
गुजरा न.पा. प्रमुख शेष दाउँद
उपप्रमुख रत्ना लामा
कटहरिया न.पा. प्रमुख अजय प्रकाश
उपप्रमुख प्रमिला कुशवाह
फतुवा विजयपुर न.पा प्रमुख गोपालप्रसाद यादव
उपप्रमुख –
क्षेत्र नं. ६
चन्दपुर न.पा. प्रमुख रामचन्द्र चौधरी
उपप्रमुख तुल्सा ठोकर कोइराला
वृन्दावन न.पा. प्रमुख रामस्नेही राय यादव
उपप्रमुख नुर जाहान

६. सप्तरीः न.पा. –८, गा.पा.– १०
निर्वाचन क्षेत्र नं. १
कंचनरुप न.पा. प्रमुख ललनकुमार गुप्ता
उपप्रमुख निरु पोखरेल
कृष्णासवरन गा.पा. अध्यक्ष परशुराम चौधरी
उपाध्यक्ष मिना चौधरी
सप्तकोशी गा.पा. अध्यक्ष कृष्णप्रसाद ढकाल
उपाध्यक्ष रिता कुमारी चौधरी
निर्वाचन क्षेत्र नं. २
ज्ञ हनुमाननगर कङ्कालिनी न.पा. प्रमुख सरोज विराजी
उपप्रमुख राजश्री देवी यादव
द्द महादेवा गा.पा. अध्यक्ष गजेन्द्र मण्डल
उपाध्यक्ष संगिताकुमारी यादव
घ तिरुहुत गा.पा. अध्यक्ष देवनारायण गोइत
उपाध्यक्ष गितादेवी यादव
निर्वाचन क्षेत्र नं. ३
ज्ञ राजविराज न.पा. प्रमुख ध्रुव देव
उपप्रमुख सुशीलाकुमारी यादव
द्द तिलाठी कोइलाडी गा.पा. अध्यक्ष अरुणकुमार मण्डल
उपाध्यक्ष अडहुुलदेवी मण्डल
घ विष्णुपुर गा.पा. अध्यक्ष निलाम्वर यादव
उपाध्यक्ष जन्जीराकुमारी यादव
निर्वाचन क्षेत्र नं. ४
ज्ञ डाक्नेश्वरी न.पा. प्रमुख नारायण यादव
उपप्रमुख सखिना खातुन
द्द वेलहीचपेना गा.पा. प्रमुख परमानन्द यादव
उपप्रमुख पुष्पमाला कुमारी
घ छिन्नमस्ता गा.पा. अध्यक्ष कुलानन्द यादव
उपाध्यक्ष सहिदा खातुन
निर्वाचन क्षेत्र नं. ५
ज्ञ खड्क न.पा. प्रमुख किरणकुमार भगत
उपप्रमुख जसमिन सुल्तना
द्द शम्भुनाथ न.पा. प्रमुख योगेन्द्रप्रसाद चौधरी
उपप्रमुख कविताकुमारी सरदार
घ सुरुङ्गा न.पा. प्रमुख मुक्तिनाथ चौधरी
उपप्रमुख विद्यादेवी चौधरी
द्ध रुपनी गा.पा. अध्यक्ष रामनारायण इसर
उपाध्यक्ष भोलेश्वरी चौधरी
निर्वाचन क्षेत्र नं. ६
ज्ञ वोदेवरसाइन न.पा. प्रमुख करमैत यादव
उपप्रमुख उर्मिलादेवी साह
द्द वलान–विहुन गा.पा. अध्यक्ष जितेन्द्रकुमार यादव
उपाध्यक्ष अनिता देवी साह

७. सर्लाही
क्षेत्र नं. १
ईश्वरपुर न.पा. प्रमुख प्रमोद बराल
उपप्रमुख अनिता चौधरी
लालवन्दी न.पा. प्रमुख कुवेर आचार्य
उपप्रमुख पम्फा लामा
क्षेत्र नं. २
हरिपुर न.पा. प्रमुख उदयनारायण चौधरी
उपप्रमुख पानो देवी साह
हरिवन न.पा. प्रमुख दिलिपराज भण्डारी
उपप्रमुख बुककुमारी थापा
कविलासी न.पा. प्रमुख राजकुमार शाह
उपप्रमुख राजकलीदेवी
क्षेत्र नं. ३
वरहथवा न.पा. प्रमुख निरंजनप्रसाद दास
उपप्रमुख यशोधा चालिसे
बागमती न.पा. प्रमुख कृष्णराज रायमाझी
उपप्रमुख शान्तिदेवी महतो
बसवरिया गा.पा. अध्यक्ष राम अयोध्या यादव
उपाध्यक्ष रामदुलारी देवी

क्षेत्र नं. ४
मलंगवा न.पा. प्रमुख निरसल साह
उपप्रमुख शान्ति भन्ने शवनम मिकरानी
हरिपूर्वा न.पा. प्रमुख सियाराम राय
उपप्रमुख चन्द्रकला देवी
चन्द्रनगर गा.पा. अध्यक्ष श्यामप्रसाद सिंह
उपाध्यक्ष शान्तिदेवी साह
ब्रह्मापुरी गा.पा. अध्यक्ष अमृत साह
उपाध्यक्ष रामझरी देवी
पर्सा गा.पा. अध्यक्ष रामसेवक राय
उपाध्यक्ष तेतरी देवी
क्षेत्र नं. ५
गोडैटा न.पा. प्रमुख उपेन्द्रप्रसाद कुशवाह
उपप्रमुख आशादेवी पासवान
चक्रघट्टा गा.पा. अध्यक्ष रामजी साह
उपाध्यक्ष निलम अधिकारी
विष्णु गा.पा. अध्यक्ष राजेन्द्र राय यादव
उपाध्यक्ष पिअरिया देवी
ज्ञ कौडेना गा.पा. अध्यक्ष रुपेशकुमार
उपाध्यक्ष इन्द्रकला देवी
क्षेत्र नं. ६
बलरा न.पा. प्रमुख कमलेश्वरप्रसाद सिन्हा
उपप्रमुख अनिता देवी
धनकौल गा.पा. अध्यक्ष रामआश्रे साह
उपाध्यक्ष अकलीदेवी सहनी
रामनगर गा.पा. अध्यक्ष कृष्णप्रसाद बर्मा
उपाध्यक्ष मिनाकुमारी पण्डीत

८. सिरहा ः
क्षेत्र नं. १
लहान न.पा. प्रमुख अचमितलाल चौधरी
उपप्रमुख पुनम चौधरी
क्षेत्र नं. २
ज्ञ लक्ष्मीपुर पतारी गा.पा.
अध्यक्ष चतुरानन्द ठाकुर
उपाध्यक्ष अमरकला यादव
द्द भगवानपुर गा.पा. अध्यक्ष मिरा देवी यादव
उपाध्यक्ष कृष्णकुमार यादव
घ बरियारपट्टी गा.पा. अध्यक्ष वालेश्वर यादव
उपाध्यक्ष कुमारी यादव
द्ध नवराजपुर गा.पा. अध्यक्ष विश्वमोहन यादव
उपाध्यक्ष शोभाकुमारी यादव
छ सखुवानान्कारकट्टी गा.पा. अध्यक्ष बालकृष्ण यादव
उपाध्यक्ष सुनैनादेवी यादव
क्षेत्र नं. ३
सिरहा न.पा. प्रमुख डा. शुभाषचन्द्र यादव
उपप्रमुख श्यामादेवी गुप्ता कमलापुरी
द्द औरही गा.पा. अध्यक्ष शुभाषकुमार यादव
उपाध्यक्ष जानकी कुमारी महतो
क्षेत्र नं. ४
धनगढीमाई न.पा. प्रमुख पंचलाल महतो
उपप्रमुख गिताकुमारी यादव
द्द सुखीपुर गा.पा. अध्यक्ष रामकुमार यादव (वावा)
उपाध्यक्ष सुभद्रा देवी चौधरी (सुडी)
घ अर्नमा गा.पा.
अध्यक्ष रामअधिन यादव
उपाध्यक्ष शोभा कुमारी पाल
क्षेत्र नं. ५
ज्ञ. गोलबजार न.पा. प्रमुख राजदेव साह
उपप्रमुख सिता श्रेष्ठ
द्द मिर्चैयाँ न.पा. प्रमुख सिताराम यादव
उपप्रमुख निरसला देवी सिंह
घ कर्जन्हा न.पा. अध्यक्ष विजयकुमार मौरवैता
उपाध्यक्ष उमादेवी पाण्डे
क्षेत्र नं. ६
कल्याणपुर न.पा. प्रमुख सुर्यनाथ मण्डल
उपप्रमुख रोहनी कुमारी यादव
विष्णुपुर गा.पा. अध्यक्ष रामचन्द्र यादव
उपाध्यक्ष सरितादेवी महतो
नरहा गा.पा. अध्यक्ष कौशल मण्डल
उपाध्यक्ष गितादेवी यादव

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुस १ लाई कालो दिवसका रुपमा मनाइँदै
पुस १ लाई कालो दिवसका रुपमा मनाइँदै
बालेनले प्रधानमन्त्री ओलीविरुद्ध खोले फायर, आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा ल्याउन सुझाव
बालेनले प्रधानमन्त्री ओलीविरुद्ध खोले फायर, आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा ल्याउन सुझाव
12 Foods That Will Help You Survive Cold and Flu Season !
12 Foods That Will Help You Survive Cold and Flu Season !
बागलुङका ग्रामीण सडक अवरुद्ध
बागलुङका ग्रामीण सडक अवरुद्ध
अवको नयाँ  यस्तो : निर्माण लागत दुई अर्ब ८० करोड
अवको नयाँ यस्तो : निर्माण लागत दुई अर्ब ८० करोड
भ्रष्टाचारविरुद्ध कलम चलाउन मन्त्री गिरीकाे आग्रह
भ्रष्टाचारविरुद्ध कलम चलाउन मन्त्री गिरीकाे आग्रह
हवाई दुर्घटनाको कारण र दोषी पत्ता लगाई कडा कारवाहीको माग
हवाई दुर्घटनाको कारण र दोषी पत्ता लगाई कडा कारवाहीको माग
जिल्लाभरका शैक्षिक संस्था पुन  बन्द, अन्तरपालिका आवतजावतमा रोक
जिल्लाभरका शैक्षिक संस्था पुन बन्द, अन्तरपालिका आवतजावतमा रोक
चिनिया राष्ट्रपतिले भेटे भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई, भेटमा यी विषयमा कुरा भयो
चिनिया राष्ट्रपतिले भेटे भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई, भेटमा यी विषयमा कुरा भयो
प्रशान्त तमाङ को देशभक्ति : आमा माथी दमन हुदा चुप लाग्दिन भन्दै दार्जिलिङबासीलाई साथ
प्रशान्त तमाङ को देशभक्ति : आमा माथी दमन हुदा चुप लाग्दिन भन्दै दार्जिलिङबासीलाई साथ