पूर्वाधार विकास बैंकका अध्यक्ष पदबाट हटाइए

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ७, २०७५
|
|
३० पटक हेरिएको
Shares
पूर्वाधार विकास बैंकका अध्यक्ष पदबाट हटाइए

सारांश

  • काठमाडौं ।
  • पूर्वाधार विकास बैंकका अध्यक्ष डा।
  • विमल कोइरालालाई पदबाट हटाइएको छ ।

काठमाडौं । पूर्वाधार विकास बैंकका अध्यक्ष डा। विमल कोइरालालाई पदबाट हटाइएको छ । उनलाई अर्थमन्त्री युवराज खतिवडाको दबाबमा हटाइएको बताइएको छ ।

गत बुधबारको सञ्चालक समिति बैठकले उनलाई हटाउने निर्णय गरेको थियो। बैंकका अध्यक्षमा अनुज अग्रवाल नियुक्त भएका छन्।

बैंक स्थापनाको प्रक्रिया पुगेपछि राष्ट्र बैंकबाट अनुमति लिने बेला कोइरालालाई पदबाट हटाइएको हो। बैंक स्थापना गर्ने काममा अहोरात्र खटेर काम गरेको र आफू हटाइएको गुनासो गरे । करिब साढे तीन वर्षसम्म बैंक स्थापनाका लागि मेहनत गरेपनि आफू हटाइएको बताए ।

(https://flossdental.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?