कांग्रेसमा हाई–कमाण्डको बैठक आजपनि, देउवा पूरानै अडानमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १८, २०७७
|
|
३९ पटक हेरिएको
Shares
कांग्रेसमा हाई–कमाण्डको बैठक आजपनि, देउवा पूरानै अडानमा

सारांश

  • काठमाडौं, १८ कार्तिक ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको हाई–कमाण्डको बैठक आजपनि बस्दैछ ।
  • हिजो बसेको बैठकमा नेताहरु आ–आफ्नै अडानमा रहेपछि सहमति हुन सकेको थिएन ।

काठमाडौं, १८ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको हाई–कमाण्डको बैठक आजपनि बस्दैछ । हिजो बसेको बैठकमा नेताहरु आ–आफ्नै अडानमा रहेपछि सहमति हुन सकेको थिएन । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको १६ बुँदे प्रस्तावमा टेकेर सहमति खोजिनुपर्ने पौडेल पक्षका नेताहरुको अडान छ । तर, सभापति शेरबहादुर देउवाले भने अब विभाग गठन गरिसकेकोले त्यसबाट ब्याक हुन नसकिने जवाफ दिएका छन् ।

देउवाले मानेनन् पौडेल पक्षको माग, भोली पनि छलफल

सबै कुरामा सहमति गर्न सकिने भएपनि विभाग गठनबाट ब्याक नहुने देउवाको अडान रहेको उनीनिकट नेता गोपालमान श्रेष्ठले पत्रकार ऋषि धमलालाई जानकारी दिएका छन् । श्रेष्ठले बरु, बाँकी रहेका विभाग पनि गठन गरेर जाने सभापति देउवाको तयारी रहेको खुलासा गरे । उनकाअनुसार सहमतिको नाममा देउवाले हदैसम्मको लचकता अपनाईसकेका छन् । उनले भनेका छन्,‘सभापतिजीले धेरै लचकता अपनाउनुभयो । उहाँले सबैलाई साथमै लिएर जाउँ भन्ने चाहँदा आज यस्तो अवस्था आएको हो । ँष्भि एजयतय

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत
आईपीएल: शेन वाट्सनको शतकमा चेन्नर्इको शीर्ष यात्रा
आईपीएल: शेन वाट्सनको शतकमा चेन्नर्इको शीर्ष यात्रा
टिप्परको ठक्करले एकजनाको ज्यान गएपछि वीपी राजमार्गमा चक्काजाम
टिप्परको ठक्करले एकजनाको ज्यान गएपछि वीपी राजमार्गमा चक्काजाम
एमालो लागि देशैभरीबाट परिवार दलले १ लाख ६५ हजार मत खसाल्छौः अध्यक्ष ढकाल
एमालो लागि देशैभरीबाट परिवार दलले १ लाख ६५ हजार मत खसाल्छौः अध्यक्ष ढकाल
इडीभीको नतिजा आज आउने,यसरी हेर्नुहोस् नतिजा !
इडीभीको नतिजा आज आउने,यसरी हेर्नुहोस् नतिजा !
प्रधानमन्त्री देउवाको अपराजित यात्रामा लगाउलान् त खगराज भट्टले ब्रेक ?
प्रधानमन्त्री देउवाको अपराजित यात्रामा लगाउलान् त खगराज भट्टले ब्रेक ?
सरकारी आवास गृह नहुँदा महिला प्रहरी हैरान
सरकारी आवास गृह नहुँदा महिला प्रहरी हैरान
पाकिस्तानका पूर्वप्रधानमन्त्री खान भ्रष्टाचारको अभियोगमा पक्राउ
पाकिस्तानका पूर्वप्रधानमन्त्री खान भ्रष्टाचारको अभियोगमा पक्राउ
आज १ हजार ९६ संक्रमित थपिए, १७५२ जना डिस्चार्ज
आज १ हजार ९६ संक्रमित थपिए, १७५२ जना डिस्चार्ज
नेपालमा रेल कसरी आउँछ भन्ने कुरा मुख्य चासोको विषय हो: डा. प्रकाशशरण महत
नेपालमा रेल कसरी आउँछ भन्ने कुरा मुख्य चासोको विषय हो: डा. प्रकाशशरण महत