कांग्रेसले एक दर्जन सिट पनि जित्न सक्दैन: गुरुङ

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २२, २०७४
|
३५
|
१९ पटक हेरिएको
Shares
कांग्रेसले एक दर्जन सिट पनि जित्न सक्दैन: गुरुङ

सारांश

  • एमालेका स्थायी कमिटीका सदस्य तथा पुर्व मन्त्री किरण गुरुङले कांग्रेसले अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् ।
  • तनहुँको दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता गुरुङले स्थिर सरकारको लागि वमहरु एक ठाउँ हुनुपर्ने बताए ।
  • वामहरु एक हुँदा कांग्रेसले १ दर्जन सिट पनि जित्न नसक्ने भन्दै कांग्रेस नाम मात्रकाे  प्रजातान्त्रिक पार्टी भएको र कांग्रेसका कुनै नेतासँग लोकतान्त्रिक भावना नभएको बताए ।

एमालेका स्थायी कमिटीका सदस्य तथा पुर्व मन्त्री किरण गुरुङले कांग्रेसले अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् । तनहुँको दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता गुरुङले स्थिर सरकारको लागि वमहरु एक ठाउँ हुनुपर्ने बताए । वामहरु एक हुँदा कांग्रेसले १ दर्जन सिट पनि जित्न नसक्ने भन्दै कांग्रेस नाम मात्रकाे  प्रजातान्त्रिक पार्टी भएको र कांग्रेसका कुनै नेतासँग लोकतान्त्रिक भावना नभएको बताए । कांग्रेसले व्यक्तिबादी ढङ्गबाट पार्टी चलाएको र देश लुट्ने काम गरेको आरोप लगाए ।

नेता गुरुङले गाउँको विकासको लागि आफुले सघन बस्ती कार्यक्रम गरिने बताए । सहरी विकासको योजना बनाएर बृहत् कार्यक्रम संचालन गरि विकासको फड्को मार्न तिर लाग्ने बताए ।महिला र बालबालिकालाई गर्ने हिंसाको अन्त्य गर्ने युवाहरुको लागि छुट्टै प्याकेजको व्यवस्था गर्ने भन्दै जेष्ठ नागरिकहरुको लागि छुट्टै आश्रमको व्यवस्था गर्न आफू लाग्ने जानकारी दिए ।

गुरुङले नगरलाइ सफा र स्वच्छ राख्न विशेष पहल गर्ने र आफ्नो प्राथमिकतामा तनहुँ जलविद्युत आयोजनालाई समयमै सम्पन्न गर्न भुमिका खेल्ने बताए ।भिमाद डेढ्गाउ मोटर मार्गलाई कालोपत्रे गर्ने लगायतका विकासका योजनाहरु रहेको उनले बताए ।

 

प्रतिक्रिया

35 कमेन्ट

    Comment Author

    Babu Ram Paudel

    ho tyati ne muskilx 2 -4 sheet ho badi jita patta saf hudai x sato gaxa congress ko

      Comment Author

      Sushila Karki

      jitar dakhauxa

      Comment Author

      Govinda Raj Subedi

      कमरेड जितेपछि घमण्ड गर्नु। बामहरूको अरूको अस्तित्व स्विकार गर्ने स्वभाव र व्यवहार नहूने रैछ त्यसैले त अधिनायकवादी भनिएको रहेछ।

    Comment Author

    Indra Bhandari

    यसले राति सपनामा ए मा ले ले १0 सिट पनि नजितने सापाना देखेछ के हो म काहा छु भनने यो नालायक लाई के थाहा ?

      Comment Author

      Sushila Karki

      good sai kuro daju

    Comment Author

    Harihar Bhandari

    Teso ta navanau

    Comment Author

    Hsejar Francu Gnamat

    Hahahahahahahahahaahahahahahahahahhahaahhahaahahahhahaahhahahaahhaahahahahhaahhahahaahhaahahhahahahahaahhaahahahahhaahhahahaahhaahhahahahahahahahahahaahahhahaahahha middle finger timro kuro lai

    Comment Author

    Shiva Shrestha

    Kata bata p h d gareko jotis shastra ma ke ratna park tera bata ho

    Comment Author

    सीता त्रिपाठी

    हो र तिमीले दिने होईन कांग्रेसलाई भोट जनताले दिने हो सपना नदेख कमरेट किरण गुरूड• समेबेसी क़ुरा गर्ने जनताको अगाडी अनि श्रीमान ,श्रीमती संभासत हुन पर्ने यहि हो।तिमीहरूको समाबेसी

    Comment Author

    Surya Prasad Suwal

    आफनो कुरा गर गुरूङजी । एमाले र माओवादीकाहरूले नै रूखमा भोट हाल्दै छन् ।

    Comment Author

    Giddi Habs

    सही बात्!! यो पाली भारतिय दलाल कांग्रेस को जम्मा सिट १० हो

      Comment Author

      Jiwan Sapkota

      ओ महाशय!यो भारतिय दलाल भनेको के हो? यसको अर्थ “यो सामाजिक संजालमा”सबैको चित्त बुझ्ने गरि अर्थ लगाउं त?कुन अर्थमा कंग्रेस भारतिय दलाल बयो?शब्दको अर्थ त थाहा छ कि जे मन लाग्यो त्यही भ न्दियो?

    Comment Author

    Khadka Thapa Dang

    यो गुरुङ्लाइ बहुला स्यालले टोकेछ

      Comment Author

      Adhikari Mohan Parsad

      हाे जस्तइ छ

    Comment Author

    Krishna Raj Subedi

    तेरो दिमाग़ त ठिक छ ? कांग्रेस को ईतीहास त जस्ता ले निर्धारण गरेर संभव हुने कुरा हो ?

      Comment Author

      Adhikari Mohan Parsad

      कस्ताे मिठाे जवाफ

    Comment Author

    Baburam Paudel

    You.gurug.ta.pagal.vayacha.rachi.laghijanu.afantaharuly

    Comment Author

    Niraj Poudel

    Oh kiranji dar chirya jasto cha .

    Comment Author

    Ganga Magar

    Kunbela dekheko ulto sapana ho

    Comment Author

    Adhikari Mohan Parsad

    25 गते थाहा पाउछस कति जित्छ भन्ने

    Comment Author

    Sunil K Gartaula

    एउटा सुन्ना थप्न बिरसेको जस्तो बिचराले ।

    Comment Author

    Shanta Raj Regmi

    tero father la hora dena congresh lai िसट

    Comment Author

    Bibake Bibake

    योगुरुङलाईभारतकोराचीमॉलगनुपरोहै,साथीहो

    Comment Author

    Chandra Bdr Lamichhane

    Netaa jyu laai adhinayak baad ko bhanera thahai rahenachha.

    Comment Author

    लेखनाथ पौडेल

    Comments
    Shikhar News shared a link.
    कांग्रेसले एक दर्जन सिट पनि जित्न सक्दैन: गुरुङ
    shikharnews.com
    Learn More
    5 hrs · Public
    86
    Write a comment…
    Comment
    This comment will also be posted to shikharnews.com.
    Attach a Photo · Mention Friends
    Indra Bhandari
    यसले राति सपनामा ए मा ले ले १0 सिट पनि नजितने सापाना देखेछ के हो म काहा छु भनने यो नालायक लाई के थाहा ?
    6 · Like · React · Reply · Report · 4 hours ago
    Sushila Karki replied · 1 reply
    सीता त्रिपाठी
    हो र तिमीले दिने होईन कांग्रेसलाई भोट जनताले दिने हो सपना नदेख कमरेट किरण गुरूड• समेबेसी क़ुरा गर्ने जनताको अगाडी अनि श्रीमान ,श्रीमती संभासत हुन पर्ने यहि हो।तिमीहरूको समाबेसी
    3 · Like · React · Reply · Report · 2 hours ago
    Krishna Raj Subedi
    तेरो दिमाग़ त ठिक छ ? कांग्रेस को ईतीहास त जस्ता ले निर्धारण गरेर संभव हुने कुरा हो ?
    1 · Like · React · Reply · Report · 2 hours ago
    Adhikari Mohan Parsad replied · 1 reply
    Surya Prasad Suwal
    आफनो कुरा गर गुरूङजी । एमाले र माओवादीकाहरूले नै रूखमा भोट हाल्दै छन् ।
    3 · Like · React · Reply · Report · 2 hours ago
    Khadka Thapa Dang
    यो गुरुङ्लाइ बहुला स्यालले टोकेछ
    1 · Like · React · Reply · Report · 2 hours ago
    Adhikari Mohan Parsad replied · 1 reply
    Babu Ram Paudel
    ho tyati ne muskilx 2 -4 sheet ho badi jita patta saf hudai x sato gaxa congress ko
    Like · React · Reply · Report · 4 hours ago
    Sushila Karki replied · 1 reply
    Shiva Shrestha
    Kata bata p h d gareko jotis shastra ma ke ratna park tera bata ho
    1 · Like · React · Reply · Report · 3 hours ago
    Hsejar Francu Gnamat
    Hahahahahahahahahaahahahahahah
    ahahhahaahhahaahahahhahaahhaha
    haahhaahahahahhaahhahahaahhaah
    ahhahahahahaahhaahahahahhaahha
    hahaahhaahhahahahahahahahahaha
    ahahhahaahahha middle finger timro kuro lai
    Like · React · Reply · Report · 3 hours ago
    Chandra Bdr Lamichhane
    Netaa jyu laai adhinayak baad ko bhanera thahai rahenachha.
    Like · React · Reply · Report · 25 minutes ago
    Ganga Magar
    Kunbela dekheko ulto sapana ho
    1 · Like · React · Reply · Report · 1 hour ago
    View next comments…

    Comment Author

    Devendra Maharjan

    पानी jati ततायेपानी बाक्लो हुदैन कांग्रेसले जति खर्च gareni रुखमा भोट हाल्दैन

    Comment Author

    Netra Basnet

    yasta gurunglai k yad

    Comment Author

    Ashok Upreti

    result pachhi kura garau la
    tesbela maind nagarnu hola
    ………….chha bhane

    Comment Author

    Tej Lama

    bolnae adhikar lai congress le uphar sworup nepal ma jantalai pardan garidiyaka xan…bolnus je boli ni painx.. .

    Comment Author

    Purushottam Parajuli

    गफ त होनि

    Comment Author

    Diganta Raj Panta

    Afule jite vaigo ni kina arule jitdaina vannu paryo,tanahu ma k hola ra?

    Comment Author

    Manoj Shrestha

    यो गुरुङको भनाई पुरा होस ! काङ्ग्रेसलेत 10 सिटपनी नजितोस भन्ने लाईरछ ।

    Comment Author

    Govinda Raj Subedi

    अरूलाई नस्विकार्ने अधिनायकवादी सोच।

    Comment Author

    Ram Maharjan

    Yesta manxe haruko boli chipler ladin xa

    Comment Author

    Manoj Lamichhane

    लौ बधाई छ तपाई लाई? ख़र्च गर्न हच्किन्छन कि नेता हरू

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 35
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?