मोटरसाइकल चोर्ने गिरोह समातियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १९, २०७३
|
|
१५० पटक हेरिएको
Shares

सारांश

  • मोटरसाइकल चोरी गरेर नक्कली कागजात बनाई बिक्रि गर्ने गिरोहलाई ललितपुर प्रहरीले पक्राउ गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
  • पक्राउ पर्नेमा भारत मोतीहारी घर भइ हाल बल्खु बस्दै आएका राघवकुमार बैठा र ललितपुरको मानिखेलका राजु स्याङतान रहेका छन् ।
  • उनीहरुले विभिन्न स्थानबाट मोटरसाइकल चोर्ने, त्यसको नम्बरप्लेट फेर्ने र ब्लुबुक पनि अर्कै बनाएर बेच्दै आएका थिए ।

मोटरसाइकल चोरी गरेर नक्कली कागजात बनाई बिक्रि गर्ने गिरोहलाई ललितपुर प्रहरीले पक्राउ गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
पक्राउ पर्नेमा भारत मोतीहारी घर भइ हाल बल्खु बस्दै आएका राघवकुमार बैठा र ललितपुरको मानिखेलका राजु स्याङतान रहेका छन् ।

उनीहरुले विभिन्न स्थानबाट मोटरसाइकल चोर्ने, त्यसको नम्बरप्लेट फेर्ने र ब्लुबुक पनि अर्कै बनाएर बेच्दै आएका थिए । गिरोहका एक सदस्य अझै फरार छन् ।

अभियुक्तमध्ये राघवले बल्खुमा मोटरसाइकल वर्कसप चलाउँदै आएका छन् । प्रहरीका अनुसार राघवकै वर्कसपमा बसेर चोरी योजना बन्ने गथ्र्यो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपति शमशेर राणालाई बीचमा अर्को तनाव थपियो
पशुपति शमशेर राणालाई बीचमा अर्को तनाव थपियो
रोल्पा त्यसै रोल्पा भएको होइन, अध्यक्षलाई रोल्पाको साथ रोल्पामाथि अध्यक्षको विश्वासः सभामुख महरा
रोल्पा त्यसै रोल्पा भएको होइन, अध्यक्षलाई रोल्पाको साथ रोल्पामाथि अध्यक्षको विश्वासः सभामुख महरा
नक्कली शरणार्थी प्रकरणः खाँणकाे सबालमा न्यायधिस बिचमा राय बाझियाे
नक्कली शरणार्थी प्रकरणः खाँणकाे सबालमा न्यायधिस बिचमा राय बाझियाे
भक्तपुर राजधानी बनाउनु हुँदैन : नारायणमान विजुक्छे
भक्तपुर राजधानी बनाउनु हुँदैन : नारायणमान विजुक्छे
भारतीय विदेशमन्त्रीको भ्रमण कुटनीतिक मर्यादाविपरीत : पूर्वराजदूत उपाध्याय
भारतीय विदेशमन्त्रीको भ्रमण कुटनीतिक मर्यादाविपरीत : पूर्वराजदूत उपाध्याय
ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
काभ्रेस्थली मृत्यु प्रकरण : असमझदारीले परिवारै समाप्त
काभ्रेस्थली मृत्यु प्रकरण : असमझदारीले परिवारै समाप्त
सत्ता गठबन्धनले टुंगायो मुख्यमन्त्रीको भागबण्डा, कुन प्रदेशमा कसको सरकार ?
सत्ता गठबन्धनले टुंगायो मुख्यमन्त्रीको भागबण्डा, कुन प्रदेशमा कसको सरकार ?
एमाले मुख्यालयबाट निजी निवास लगियो नेम्वाङको पार्थिव शरीर
एमाले मुख्यालयबाट निजी निवास लगियो नेम्वाङको पार्थिव शरीर
चोरले पसल फोडे, पैसा र महंगा समान छोडे अनि प्याज चोरे
चोरले पसल फोडे, पैसा र महंगा समान छोडे अनि प्याज चोरे

तपाईंले छुटाउनुभयो कि?