कांग्रेसले गर्‍यो दुर्इ नेतालार्इ कारवाही

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २४, २०७४
|
|
३२ पटक हेरिएको
Shares
कांग्रेसले गर्‍यो दुर्इ नेतालार्इ कारवाही

सारांश

  • इनरुवा: नेपाली कांग्रेस सुनसरीले दुई जनालाई पार्टीबाट निष्काशन गरेको छ।
  • पार्टीका महासमिति सदस्य र्इन्द्र पोखरेल र महाधिवेशन प्रतिनिधि विश्वनाथ ठाकुरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको पार्टीका जिल्ला सचिव केदार भण्डारीले जानकारी दिए।
  • ‘पोखरेल र ठाकुरले पार्टीको आचरण, मान, मर्यादा, प्रतिष्ठा र हित विपरीत काम गरेका कारण पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरिएको’ जनाइएको छ।

इनरुवा: नेपाली कांग्रेस सुनसरीले दुई जनालाई पार्टीबाट निष्काशन गरेको छ।

पार्टीका महासमिति सदस्य र्इन्द्र पोखरेल र महाधिवेशन प्रतिनिधि विश्वनाथ ठाकुरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको पार्टीका जिल्ला सचिव केदार भण्डारीले जानकारी दिए।

‘पोखरेल र ठाकुरले पार्टीको आचरण, मान, मर्यादा, प्रतिष्ठा र हित विपरीत काम गरेका कारण पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरिएको’ जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?