भोलि देशभर सार्वजनिक बिदा
सारांश
- काठमाडौं ।
- गृहमन्त्रालयले छठ पर्वको अवसरमा शुक्रबार पनि सार्वजनिक बिदा दिएको छ ।
- मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भोलि पनि देशभर सार्वजनिक बिदा हुने उल्लेख छ ।
काठमाडौं । गृहमन्त्रालयले छठ पर्वको अवसरमा शुक्रबार पनि सार्वजनिक बिदा दिएको छ ।
मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भोलि पनि देशभर सार्वजनिक बिदा हुने उल्लेख छ ।
छठको अवसरमा तीन दिन सार्वजनिक बिदा हुनुपर्ने सरोकारवालाबाट माग हुँदै आएको बेला सरकारले थप एक दिन बिदा दिएको हो ।
सरकारले आज पनि छठको अवसरमा सार्वजनिक बिदा दिएको थियो ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Mahendra Pokhrel
Hijo harne le aaj jitchhan masti chha