आयोगले माग्यो दलसंग सांसद हुनेको नाम

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ९, २०७४
|
|
५६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ९ पुस ।
  • निर्वाचन आयोगले प्रदेशसभातर्प समानुपातिक सिट बाँडफाँट गरी राजनीतिक दलहरुलाई पत्र पठाएको छ ।
  •   समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभामा सिट प्राप्त गर्ने ११ दललाई सात दिनभित्र प्रतिनिधिको नाम पठाउन आयोगले पत्राचार गरेको हो ।

काठमाडौं ९ पुस । निर्वाचन आयोगले प्रदेशसभातर्प समानुपातिक सिट बाँडफाँट गरी राजनीतिक दलहरुलाई पत्र पठाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभामा सिट प्राप्त गर्ने ११ दललाई सात दिनभित्र प्रतिनिधिको नाम पठाउन आयोगले पत्राचार गरेको हो ।

प्रत्यक्षबाट चुनिएसंगै प्रत्येक दलले ३३ प्रतिशत अनिवार्य महिला हुने गरी जनसंख्याका आधारमा तयार पारिएको क्लस्टर समहु मा दलहरुले पाएको सिटमा नामावली पठाउनुपर्नेछ ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकारको सुरक्षाप्रति युनियनको चासो
कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकारको सुरक्षाप्रति युनियनको चासो
महोत्तरीमा दिउँसै लुटियो एनएमबि बैंक
महोत्तरीमा दिउँसै लुटियो एनएमबि बैंक
प्रधानमन्त्री ओलीले बेडमै पुगेर घाइते भेटे
प्रधानमन्त्री ओलीले बेडमै पुगेर घाइते भेटे
सुमार्गी दम्पति अन्तरास्ट्रिय रत्नबाट सम्मानित
सुमार्गी दम्पति अन्तरास्ट्रिय रत्नबाट सम्मानित
केपी ओलीको नयाँ मन्त्रिमण्डलमा युवाको वर्चश्व हुने संकेत, हेर्नुहोस् यी हुन् संभावित मन्त्रीहरु !
विश्वप्रकाशको रविलाई प्रश्न: समितिले ‘क्लिन चिट’ दियो कि ‘क्लियर चिट’?
विश्वप्रकाशको रविलाई प्रश्न: समितिले ‘क्लिन चिट’ दियो कि ‘क्लियर चिट’?
वडा अध्यक्षकाे धारिलाे हतियार प्रहारले ४ जना गम्भिर घाईते
वडा अध्यक्षकाे धारिलाे हतियार प्रहारले ४ जना गम्भिर घाईते
सांसद विकास कोषको रकम भूकम्पपछिको पुनःनिर्माणमा खर्च गर्ने सरकारको निर्णय
सांसद विकास कोषको रकम भूकम्पपछिको पुनःनिर्माणमा खर्च गर्ने सरकारको निर्णय
१८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक सवारी सञ्चालनमा रोक
१८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक सवारी सञ्चालनमा रोक
प्रचण्डलाई बाबुरामको कडा दनक : आत्महत्या नै गर्नु छ भने आफैं गर्नुस्, मलाई नबोलाउनुस् !
प्रचण्डलाई बाबुरामको कडा दनक : आत्महत्या नै गर्नु छ भने आफैं गर्नुस्, मलाई नबोलाउनुस् !