राति सेक्स गर्दा चिन्तित हुनु हुन्छ ? अब यसरी सेक्स गर्नुस्

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ३, २०७५
|
|
३७ पटक हेरिएको
Shares
राति सेक्स गर्दा चिन्तित हुनु हुन्छ ? अब यसरी सेक्स गर्नुस्

सारांश

  • काठमाडौं ।
  • एक रातमा कति पटकसम्म यौनसम्पर्क राख्ने भन्ने विषयमा अब कुनै चिन्ता लिनपर्ने छैन ।
  • किन भने आफ्नो सेक्स पाटनरसँग मन मिले दिन वा रातमा जति बेला, जति पटकसम्म पनि यौनसम्पर्क राख्न सकिनेछ ।

काठमाडौं । एक रातमा कति पटकसम्म यौनसम्पर्क राख्ने भन्ने विषयमा अब कुनै चिन्ता लिनपर्ने छैन । किन भने आफ्नो सेक्स पाटनरसँग मन मिले दिन वा रातमा जति बेला, जति पटकसम्म पनि यौनसम्पर्क राख्न सकिनेछ । चिकित्सकहरूका अनुसार यौनसम्बन्ध राख्नु भनेको आफ्नो इच्छालाई पूर्तिका लागि हो । यदि केटा र केटीबीच कुनै अपात्ति हुँदैन भने जति पटक पनि यौनसम्बन्ध राख्न सकिने अनुसन्धानले देखाएको छ । यौनसम्बन्ध भनेको बराबरको आनन्द हो । यदि दुबै सेक्स गर्न तयार छन् भने यसलाई कति पटक गर्ने वा कुन समयमा गर्ने भन्ने रोकतोक छैन । रातिमा त झन् जति पटक पनि सेक्स गर्न सकिन्छ । उमेरका कारण धेरै पटक वा थोरै पटक सेक्स गर्नेमा फरक पर्ने चिकित्सकहरूको भनाइ छ । सहवास वा सेक्समा चरमसीमाको आनन्द अन्तिम पटकसम्म रहने गर्छ । सेक्स गर्दा भने चिकित्सकको सल्लाहविना कुनै पनि प्रकारको यौनवद्र्धक औषधि सेवन गर्न नहुने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आप्रवासी श्रमिकको निःशुल्क दुर्घटना बीमा
आप्रवासी श्रमिकको निःशुल्क दुर्घटना बीमा
मतदान केन्द्रमा मतदान कार्य अझै शुरु भएको छैन ; सप्तरी
मतदान केन्द्रमा मतदान कार्य अझै शुरु भएको छैन ; सप्तरी
सांसदलाई ६ करोड नदिन सर्वोच्चमा रिट
सांसदलाई ६ करोड नदिन सर्वोच्चमा रिट
एकीकृत समाजवादी टुक्रिन लागेकै हो ?
एकीकृत समाजवादी टुक्रिन लागेकै हो ?
पहाडी र हिमाली भागमा हिउँ पर्ने, काठमाडौंमा पानी पर्यो
पहाडी र हिमाली भागमा हिउँ पर्ने, काठमाडौंमा पानी पर्यो
२७४ कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा ४३
डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय एक बालक एक सातादेखि बेपत्ता
डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय एक बालक एक सातादेखि बेपत्ता
सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन, पूर्व–पश्चिमको हो: प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता
सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन, पूर्व–पश्चिमको हो: प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता
एनवाईईएफ स्टार्टअप अवार्ड २०२१ मा को को विजेता बने ?
एनवाईईएफ स्टार्टअप अवार्ड २०२१ मा को को विजेता बने ?
प्रचण्डको खल्तीबाट आयो नयाँ मन्त्री बन्नेको नाम, ओली पनि सहमत