कांग्रेससँग एमाले बिच्किएको प्रचण्डको निश्कर्ष

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ५, २०८१
|
|
३७ पटक हेरिएको
Shares
कांग्रेससँग एमाले बिच्किएको प्रचण्डको निश्कर्ष

सारांश

  • काठमाडौं।
  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस-एमाले गठबन्धन लामो समय अगाडि नजाने संकेत गरेका छन्।
  • आज (बुधबार) देखि सुरु भएको बागमती प्रदेश परामर्श समितिको बैठकमा उनले परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणले कांग्रेससँग एमाले बिच्किसकेको बताएका हुन्।

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस-एमाले गठबन्धन लामो समय अगाडि नजाने संकेत गरेका छन्।

आज (बुधबार) देखि सुरु भएको बागमती प्रदेश परामर्श समितिको बैठकमा उनले परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणले कांग्रेससँग एमाले बिच्किसकेको बताएका हुन्।

‘परराष्ट्रमन्त्री आरजु राणालाई भारतले जुन ढंगले महत्व दियो, यसले एमाले बिच्किएको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।

त्यस्तै, आजको बैठकमा प्रचण्डले पार्टी विभाजन हुँदैछ भन्ने हल्ला स्थायी कमिटी बैठकले खारेज गरिसकेको बताए । उनले नेताहरुलाई अनावश्यक मिडिया ट्रायल नगर्न पनि सचेत गराएको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री-प्रचण्ड भेटवार्ता, एमाले र कांग्रेसबीच सहमतिको प्रयास
प्रधानमन्त्री-प्रचण्ड भेटवार्ता, एमाले र कांग्रेसबीच सहमतिको प्रयास
गृहमन्त्री थापाले २१ दिनमा के के गरे? चर्चा कमाउने काममा व्यस्त!
गृहमन्त्री थापाले २१ दिनमा के के गरे? चर्चा कमाउने काममा व्यस्त!
खेलको पहिलो ओभरमै नेपालललाई अर्को सफलताः सोमपालले लिए अर्को विकेट
खेलको पहिलो ओभरमै नेपालललाई अर्को सफलताः सोमपालले लिए अर्को विकेट
केपी-बामदेवको पारिवारिक मिलन सहितको डिनर
केपी-बामदेवको पारिवारिक मिलन सहितको डिनर
साढे चार लाख महिलाको राहदानी अस्पष्ट, कहाँ गए राहदानी लिएका महिला ?
साढे चार लाख महिलाको राहदानी अस्पष्ट, कहाँ गए राहदानी लिएका महिला ?
गोदामघर सञ्चालनमा ल्याउन मुख्यमन्त्री जमकट्टेलको निर्देशन
गोदामघर सञ्चालनमा ल्याउन मुख्यमन्त्री जमकट्टेलको निर्देशन
तामाङ समाज अमेरिकाले अन्तर्राष्ट्रिय तामाङ सम्मेलन आयोजना गर्ने
तामाङ समाज अमेरिकाले अन्तर्राष्ट्रिय तामाङ सम्मेलन आयोजना गर्ने
कस्तो रहला मंगलबार देशभरको मौसम?
कस्तो रहला मंगलबार देशभरको मौसम?
जाह्वनीको जवाफ : दैनिक कपडा फेर्ने पैसा छैन
जाह्वनीको जवाफ : दैनिक कपडा फेर्ने पैसा छैन
प्रधानसेनापति थापा र बेलायतका सेना प्रमुखबीच शिष्टाचार भेट
प्रधानसेनापति थापा र बेलायतका सेना प्रमुखबीच शिष्टाचार भेट

तपाईंले छुटाउनुभयो कि?