चीनको जल सिमामा अमेरिकाको युद्धपोत, चीनको कडा जवाफ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १५, २०७५
|
|
३० पटक हेरिएको
Shares
चीनको जल सिमामा अमेरिकाको युद्धपोत, चीनको कडा जवाफ

सारांश

  • बेइजिङ, १५ जेठ ।
  • दक्षिण चीन सागरमा अमेरिकाकी नौसेनाको दुई युद्धपोत अनुमति विना प्रवेश गरेपछि चिनले उक्त जलयान फिर्ता पठाएको छ ।
  • हिंगिन्स तथा एन्टिटेम नामक उक्त युद्धपोतलाई चीनले पार्सस द्विप नजिकैबाट लखेटेको दावी गरेको हो ।

बेइजिङ, १५ जेठ । दक्षिण चीन सागरमा अमेरिकाकी नौसेनाको दुई युद्धपोत अनुमति विना प्रवेश गरेपछि चिनले उक्त जलयान फिर्ता पठाएको छ ।

हिंगिन्स तथा एन्टिटेम नामक उक्त युद्धपोतलाई चीनले पार्सस द्विप नजिकैबाट लखेटेको दावी गरेको हो ।

अनुमती विना जलको सीमा क्षेत्रमा प्रवेश गरेका युद्ध पोतलाई चिनियाँ नौसेनाले रोकेको चीनले जनाएको छ । यसपछि चिनियाँ नौसेनाले अन्तर्राष्ट्रिय कानुनका अनुसार अमेरिकी दुई जंगी जहाजलाई त्याहाँबाट जान भनेको थियो । सिन्ह्वाका अनुसार अमेरिकाको दुवै जहाजलाई चिनियाँ नौसेनाले त्याहाँबाट लखेटेको थियो । चीनको यो कदमपछि उक्त जल क्षेत्रमा तनावको अवस्था पैदा भएको जनाइएको छ ।

एक साता अगाडिको अवधिमा चीनले परमाणु क्षमताको बमवर्षक विमानबाट अभ्यास गरेको थियो । यसैको जवाफ दिनका लागि अमेरिकाले दक्षिण चीन सागरमा जंगी जहाज पठाएको बताइएको छ । चीनको उद्देश्य यो विवादित क्षेत्रमा आफ्नो बलियो दावी गर्नु हो ।

अमेरिकाले चीनको यो कदमको जोडदार रुपमा आलोचना गरेको छ । चीनले आफ्नो छिमेकी देशसँग विवाद रहेको पार्सल द्विपबाट १२ नटिकल माइलको दुरीमा गाइडेड मिसाइल क्रुजर पनि तैनाथ गरेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Raj Kale

    Good news

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कछुवा गतिमा देउवा सरकार, ३ महिना बित्नलाग्दा पनि भएन मन्त्रिमन्डल बिस्तार ।
कछुवा गतिमा देउवा सरकार, ३ महिना बित्नलाग्दा पनि भएन मन्त्रिमन्डल बिस्तार ।
संकटमा देश ! सत्तामा हुँदा कसैले देख्दैनन्, प्रतिपक्षीमा पुगेपछि औधी चिन्ता
संकटमा देश ! सत्तामा हुँदा कसैले देख्दैनन्, प्रतिपक्षीमा पुगेपछि औधी चिन्ता
इजराइलले ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ काम गरिरहेको छ : चीन
इजराइलले ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ काम गरिरहेको छ : चीन
एमाले शीर्षनेता को कति सुरक्षित ?
एमाले शीर्षनेता को कति सुरक्षित ?
किशोरीको बलात्कार प्रयासगर्ने इन्जिनियर पक्राउ
किशोरीको बलात्कार प्रयासगर्ने इन्जिनियर पक्राउ
आफैलाई गोली हान्न लगाउने आचार्य ५ हजार धरौटीमा छुटे
आफैलाई गोली हान्न लगाउने आचार्य ५ हजार धरौटीमा छुटे
नेपाली आकाशमा थपिँदै नयाँ हेलिकोप्टरः लगानी विस्तार गर्दै सेवाप्रदायक कम्पनीहरु
नेपाली आकाशमा थपिँदै नयाँ हेलिकोप्टरः लगानी विस्तार गर्दै सेवाप्रदायक कम्पनीहरु
नेकपा संसदीय दलकी सचेतक चौधरी चीन प्रस्थान
नेकपा संसदीय दलकी सचेतक चौधरी चीन प्रस्थान
मोफसलमा साम्राज्ञी क्रेज
मोफसलमा साम्राज्ञी क्रेज
प्रचण्डलाई भेटेर वर्षमानले भने,‘प्रधानमन्त्रिले यस्तैगरि पेल्दै जाने हो भने हामी काम गर्न सक्दैनौं,
प्रचण्डलाई भेटेर वर्षमानले भने,‘प्रधानमन्त्रिले यस्तैगरि पेल्दै जाने हो भने हामी काम गर्न सक्दैनौं,

तपाईंले छुटाउनुभयो कि?