पेस्तोलसहित एक व्यक्ति पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
३२ पटक हेरिएको
Shares
पेस्तोलसहित एक व्यक्ति पक्राउ

सारांश

  • धनगढी, ३० कात्तिक : धनगढी उपमहानगरपालिका–७ को धनगढी गाउँबाट गएराति प्रहरीले एकजनालाई नलकटुवा पेस्तोलसहित पक्राउ गरेको छ ।
  • धनगढी वडा नं ८ क्याम्पस रोड बस्ने राकेश चौधरीलाई राति १० बजेको समयमा शंका लागी गस्तीमा रहेको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो ।
  • उक्त पेस्तोल सीमापारिबाट ल्याइएको हुनसक्ने र घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रवक्ता बुढामगरले बताउनुभयो ।

धनगढी, ३० कात्तिक : धनगढी उपमहानगरपालिका–७ को धनगढी गाउँबाट गएराति प्रहरीले एकजनालाई नलकटुवा पेस्तोलसहित पक्राउ गरेको छ ।

धनगढी वडा नं ८ क्याम्पस रोड बस्ने राकेश चौधरीलाई राति १० बजेको समयमा शंका लागी गस्तीमा रहेको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो ।

उक्त पेस्तोल सीमापारिबाट ल्याइएको हुनसक्ने र घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रवक्ता बुढामगरले बताउनुभयो । लागुऔषधको कारोबारमा संलग्न रहेको भनिएका राकेश प्रहरीको खोजी सूचीमा रहेको जनाइएको छ ।

(www.stellardental.my)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार
मनाेञ्जन समाचार : बिबाहपछि किन ठूलो हुन्छ महिलाको हिप?
मनाेञ्जन समाचार : बिबाहपछि किन ठूलो हुन्छ महिलाको हिप?
गोविन्दालाई लागेको छ मानसिक रोग, पागलपनमै दिएका थिए अवतारको गफ
गोविन्दालाई लागेको छ मानसिक रोग, पागलपनमै दिएका थिए अवतारको गफ
बलिउडकाे सबैभन्दा ठूलाे एक्शन फिल्म, यी हुन् कलाकार
बलिउडकाे सबैभन्दा ठूलाे एक्शन फिल्म, यी हुन् कलाकार
संसदीय सुनुवाइ समितिको बैठक सोमबार बोलाइयो, प्रधानबारे निर्णय हुने
संसदीय सुनुवाइ समितिको बैठक सोमबार बोलाइयो, प्रधानबारे निर्णय हुने
भारतले चीनविरुद्ध दलाई लामा ‘तिब्बत कार्ड’ खेलिरहेको,  जवाफमा ‘सिक्किम कार्ड’ ?
भारतले चीनविरुद्ध दलाई लामा ‘तिब्बत कार्ड’ खेलिरहेको, जवाफमा ‘सिक्किम कार्ड’ ?
राजपामा दुई धार, निर्वाचनबारे आज निर्णय गर्ने
राजपामा दुई धार, निर्वाचनबारे आज निर्णय गर्ने
महाभियोग सिफारिस समितिको बैठक बस्दै
महाभियोग सिफारिस समितिको बैठक बस्दै
रोटा भाइरस:  बच्चाहरुलाई कसरी जोगाउँने ?
रोटा भाइरस: बच्चाहरुलाई कसरी जोगाउँने ?
रासायनिक मलरहितको गाउँपालिका बनाइने
रासायनिक मलरहितको गाउँपालिका बनाइने

तपाईंले छुटाउनुभयो कि?