कांग्रेस नेता डा. कोइराला राजतन्त्रको पर्खाइमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३, २०८०
|
|
३५ पटक हेरिएको
Shares
कांग्रेस नेता डा. कोइराला राजतन्त्रको पर्खाइमा

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता डा.
  • शेखर कोइरालाले देशले राजतन्त्र पर्खिरहेको बताएको दाबी गरेका छन् ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशले राजतन्त्र पर्खिरहेको बताएको दाबी गरेका छन् ।

आफूले लेखेको ‘विचारभन्दा माथि देश’ पुस्तक नेता कोइरालालाई दिँदै गरेको तस्बिरसहित मिश्रले सामाजिक सञ्जालमा डाक्टर कोइरालाले आफूसँगको भेटमा राजतन्त्रको पक्षमा रहेको बताएको दाबी गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ‘कांग्रेस नेता डा. शेखर कोइरालाले गज्जबको कुरा भन्नुभयो– म ‘राजा’लाई कहिल्यै ‘पूर्वराजा’ भन्दिनँ नि! मैले त भन्ने गरेको छु– हामी नेपाली अहिले रेलको गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्द राष्ट्रजस्ता अनेकौँ डिब्बामा चढेर यात्रा गरिरहेका छौँ। गन्तव्यमा चाहिँ एक जना मान्छे मुस्कुराएर पर्खिरहेछ – ती हुन् ‘राजा’, मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले सोधेँ– ‘तपाईंको यो भनाइ म उद्धरण गर्न सक्छु?’ उहाँले भन्नुभयो– किन नसक्नु? मैले सार्वजनिक रूपमै भनेको कुरा हो यो।’

डा. कोइरालाको भनाइलाई उनले आफ्नो विचारसँग मेल खाएको भनी जिकिर गरेका छन्। उनले यसलाई माहोल परिवर्तन हुँदै छ भनेर बुझ्न आग्रहसमेत गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको गुजरातमा पुल खस्दा कम्तीमा १४१ जनाको मृत्यु
भारतको गुजरातमा पुल खस्दा कम्तीमा १४१ जनाको मृत्यु
वाग्मती सफाइ महाअभियानको २८१ औँ हप्ता: उपत्यकाबाट २५ मेट्रिक टन फोहर व्यवस्थापन
वाग्मती सफाइ महाअभियानको २८१ औँ हप्ता: उपत्यकाबाट २५ मेट्रिक टन फोहर व्यवस्थापन
अर्को साता बिस्तार हुने मन्त्रिपरिषद्मा मन्त्री बन्ने सम्भावनामा को को ???
अर्को साता बिस्तार हुने मन्त्रिपरिषद्मा मन्त्री बन्ने सम्भावनामा को को ???
विवाह गर्न २० वर्ष पुग्नैपर्ने, १८ वर्षपछि पैत्रिक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक रहनेछैन
विवाह गर्न २० वर्ष पुग्नैपर्ने, १८ वर्षपछि पैत्रिक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक रहनेछैन
ह्वाइट हाउसका कर्मचारीलाई  ट्रम्पकाे निर्देशन
ह्वाइट हाउसका कर्मचारीलाई ट्रम्पकाे निर्देशन
कजाखस्तानमा यात्रुवाहक विमान उडेको केही बेरमै ’घरमा गएर जोतियो’
कजाखस्तानमा यात्रुवाहक विमान उडेको केही बेरमै ’घरमा गएर जोतियो’
आजको मौसम-कोशी प्रदेशमा चक्रवात ‘दाना’ को आंशिक प्रभाव
सरकारी सुविधा लिनमात्रै अस्पताल रिसर्च सेन्टर
सरकारी सुविधा लिनमात्रै अस्पताल रिसर्च सेन्टर
मोदी र ओलीले मात्रै नेपालको विकास गर्न सक्छन् : लालबाबु राउत(भिडियोसहित)
मोदी र ओलीले मात्रै नेपालको विकास गर्न सक्छन् : लालबाबु राउत(भिडियोसहित)
लिदी पहिरोः मृतक संख्या २४ पुग्यो
लिदी पहिरोः मृतक संख्या २४ पुग्यो

तपाईंले छुटाउनुभयो कि?