सिन्धुलीको बोहरेटारमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु,वीपी राजमार्ग अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०८०
|
|
३८ पटक हेरिएको
Shares
सिन्धुलीको बोहरेटारमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु,वीपी राजमार्ग अवरुद्ध

सारांश

  • काठमाडौं।
  • सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।
  • आज बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहरेटारमा मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बसले बा ६० प ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिएको थियो।

काठमाडौं। सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।

आज बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहरेटारमा मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बसले बा ६० प ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकलमा सवार एक महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ।

मृत्यु हुनेमा बा.६० प ३५४५ नम्बरको मोटरसाइकल चालक खोटाङ घर भएका २० वर्षीय सुसन राई र खोटाङको दिक्तेल नगरपालिका–१० घर भएकी १८ वर्षीया मुनाकला राई छन् । दुर्घटनापछि राजमार्गमा सवारी आवागमन रोकिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह
बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह
आज देखि मौन अवधि सुरु: आजबाट के गर्न पाइन्छ, के गर्न पाइँदैन?
आज देखि मौन अवधि सुरु: आजबाट के गर्न पाइन्छ, के गर्न पाइँदैन?
फाँसीमा झुन्डिनुअघि रेहानेले भनिन, ‘आमा मलाई तपाईको हात एकपटक चुम्न दिनोस’
फाँसीमा झुन्डिनुअघि रेहानेले भनिन, ‘आमा मलाई तपाईको हात एकपटक चुम्न दिनोस’
आमसञ्चारसम्बन्धी आवश्यक कानून शीघ्र ल्याइनेछ : सञ्चारमन्त्री शर्मा
आमसञ्चारसम्बन्धी आवश्यक कानून शीघ्र ल्याइनेछ : सञ्चारमन्त्री शर्मा
जिप दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते
जिप दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते
गगन थापाको ठुलो घोषणा: ‘कांग्रेस नेतृत्वको सरकार बनेपछि पहिलो छानबिन देउवाकै हुन्छ’
गगन थापाको ठुलो घोषणा: ‘कांग्रेस नेतृत्वको सरकार बनेपछि पहिलो छानबिन देउवाकै हुन्छ’
मुख्यमन्त्री जम्मकट्टेलले गरे ‘बागमतीको पाँच वर्ष’ सार्वजनिक
मुख्यमन्त्री जम्मकट्टेलले गरे ‘बागमतीको पाँच वर्ष’ सार्वजनिक
सोलुखुम्बुमा १ थान भरुवा बन्दुक सहित मगर पक्राउ
सोलुखुम्बुमा १ थान भरुवा बन्दुक सहित मगर पक्राउ
करिव ५० लाखको प्रहरी जवान भवन उद्धघाटन
करिव ५० लाखको प्रहरी जवान भवन उद्धघाटन
घोडा चढेर किसानका गोठमा पुग्छन् पशु प्राविधिक
घोडा चढेर किसानका गोठमा पुग्छन् पशु प्राविधिक

तपाईंले छुटाउनुभयो कि?