कांग्रेस सभापति देउवाले भने, ‘अब कम्युनिष्टसँग लड्छु’

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०७५
|
१६
|
४१ पटक हेरिएको
Shares
कांग्रेस सभापति देउवाले भने, ‘अब कम्युनिष्टसँग लड्छु’

सारांश

  • कांग्रेसले पञ्चायत र राणासँग लडेर प्रजातन्त्र ल्याएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वसत्तावाद लाद्न उद्यत कम्युनिस्टसँग पनि लड्ने बताए ।
  • अहिले निषेधित क्षेत्र तोक्ने, शान्तिपूर्ण आन्दोलन गर्न नदिने कम्युनिस्टहरूले बोल्न, लेख्नसमेत नदिने दिन आउन सक्ने बताए ।
  • देउवाले शान्तिपूर्ण आन्दोलन गर्न नपाउने गरी हस्तक्षेप गर्दै निषेधित क्षेत्र तोक्ने कम्युनिस्ट सरकार कहिल्यै प्रजातन्त्रवादी बन्न नसक्ने आरोप लगाएका छन् ।

कांग्रेसले पञ्चायत र राणासँग लडेर प्रजातन्त्र ल्याएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वसत्तावाद लाद्न उद्यत कम्युनिस्टसँग पनि लड्ने बताए । अहिले निषेधित क्षेत्र तोक्ने, शान्तिपूर्ण आन्दोलन गर्न नदिने कम्युनिस्टहरूले बोल्न, लेख्नसमेत नदिने दिन आउन सक्ने बताए ।

देउवाले शान्तिपूर्ण आन्दोलन गर्न नपाउने गरी हस्तक्षेप गर्दै निषेधित क्षेत्र तोक्ने कम्युनिस्ट सरकार कहिल्यै प्रजातन्त्रवादी बन्न नसक्ने आरोप लगाएका छन् । कांग्रेसका संस्थापक बिपी कोइरालाको ३६औँ स्मृति दिवसका अवसरमा आइतबार केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले यस्तो आरोप लगाएका हुन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

16 कमेन्ट

    Comment Author

    Sarojkumar Baral

    नेपालको बिकृती र बिसगतिको मुल कारक त शेर ब,त हो नि ।

    Comment Author

    Ram Kumar Shrestha

    Goru budo vayeai vir khojcha manche budo vayesi niu khojcha.

    Comment Author

    Damodar Dahal

    तिमि अध्यक्ष बाट राजीनामा देऊ पद्धति नै लड्छ तिमीले एक्लै लडेर केही हुँदैन

    Comment Author

    Ramkanta Aryal

    ahile samma ko sanga ladeko hola rju

    Comment Author

    Meera Heju

    अनुहार हेर्दै लड्लान जस्तो छ ।

    Comment Author

    Paudel Laxman

    Communist sanga ladera Dadeldhura bata jeteko hoina ra Maharani po harnu vayo hajur ta umkinu vayo ni arko patak k huncha herau

    Comment Author

    Ram Kumar Bogati

    You will be finish of your politicial line

    Comment Author

    Ram Prsad Bashyal

    देशमा जनता लडायर सत्तामा माछा मार्ने दाउ गर्याछ, यो अनौठो दानव कहिलेसम्म रहन्छ??? यस्ता पार्टी सभापती छि छि छि!!!!!!

    Comment Author

    Pg Sherpa

    Pa bata

    Comment Author

    Shyam Khatri

    अब कति लडने धेरैपटक भैसक्यो लडेको लाजपनि छैन नैतिकता नभभको मान्छे ।

    Comment Author

    Kumar Rokka

    कतिपल्ट लड्छौ देवासर
    धेरैपल्ट लडीसक्यौ यसपल्ट त काल्लै मुनिपुगीसक्यौ कति लड्छौ

    Comment Author

    Gp Wagle

    Bistarama lad bhak bhake

    Comment Author

    Rajan Pratap Singh Basnyat

    La utano parar lada..lt is the result of you and your god father Geriga congress.

    Comment Author

    Gyan Prasad Neupane

    तिमि लड्दैनौ तिम्रो क्षमता छैन !मुसा ले पहाड पल्टाउनु जस्तै हो ! तिम्रो युग सकियो अबको पालो बाम हरुको हो रजगज गर्ने

    Comment Author

    Netra Gurung

    स्यावश देउवा जी कमसेकम लड्छु भन्ने हिकमद त गर्नु भो बरू दूलोतिर नपस्नुहोला ।

    Comment Author

    Saraju Shrestha

    सत्ताकोलागी लड, भत्ता र सुबिधाकालागी मिल जनता लडाएर मोज गर।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 16
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?