काग्रेस उपसभापति धनराज गुरुङ चढेको गाडी स्याङजामा दुर्घटना
सारांश
- काठमाडौं ।
- नेपाली काग्रेसका उपसभापति धनराज गुरुङ चढेको दुर्घटना परेको छ ।
- चुनावी प्रचारप्रसारमा स्याङजा जाने क्रममा शुक्रबार स्याङ्जाको गल्याङ बटुवामा गाडी दुर्घटनामा परेको हो ।
काठमाडौं । नेपाली काग्रेसका उपसभापति धनराज गुरुङ चढेको दुर्घटना परेको छ । चुनावी प्रचारप्रसारमा स्याङजा जाने क्रममा शुक्रबार स्याङ्जाको गल्याङ बटुवामा गाडी दुर्घटनामा परेको हो ।
उपसभापति गुरुङले गाडी नालीमा खसेको र सबैजना सुरक्षित रहेको जानकारी दिए । उनले यसलाई सामान्य दुर्घटना भनेका छन् ।
सामन्य दुर्घटनाः कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामान्य दुर्घटना । हामी सबै सुरक्षित छौं,’ गुरुङले ट्विटमा भनेका छन् ।
एक वर्षअघि पनि गुरुङ सवार गाडी सामान्य दुर्घटनामा परेको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया