काठमाडाँैमा ४५ प्रतिशत मतदान खस्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०७४
|
|
६४ पटक हेरिएको
Shares

सारांश

  • बिहान ७ बजेदेखि सुुरु भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ जिल्लामा ४५ प्रतिशत मत खसेको छ ।
  • जिल्लामा एक महागरपालिका र १० नगरपालिकामा अहिलेसम्म करिब ४५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी गराउनुभयो ।
  • उहाँले कम मतदाता भएका ठाउँमा पनि ५० प्रतिशतसम्म मतदान खसेको बताए ।

बिहान ७ बजेदेखि सुुरु भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ जिल्लामा ४५ प्रतिशत मत खसेको छ ।

जिल्लामा एक महागरपालिका र १० नगरपालिकामा अहिलेसम्म करिब ४५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी गराउनुभयो । उहाँले कम मतदाता भएका ठाउँमा पनि ५० प्रतिशतसम्म मतदान खसेको बताए । उहाँका अनुसार मतदाताले बिहानदेखि मतदान गर्नका उत्साहपूर्वक लाइनमा बसेर मत खसालिरहेका छन् ।

जिल्लामा कुल छ सय ८७ मतदान केन्द्र छन् । यहाँ कुल पाँच लाख ५९ हजार चार सय मतदाता छन् । आज हुने निर्वाचनले सात सय १२ जनप्रतिनिधि चयन गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपनिर्वाचनः इलाम–२ मा १६ जना उम्मेदवारको जमानत जफत
उपनिर्वाचनः इलाम–२ मा १६ जना उम्मेदवारको जमानत जफत
प्राविधिक कारण देखाएर चुनावमा अवरोध गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने _नेकपा (एमाले )।
प्राविधिक कारण देखाएर चुनावमा अवरोध गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने _नेकपा (एमाले )।
जथाभावी प्रेस लेख्नेलाई कारवाही गरिने
जथाभावी प्रेस लेख्नेलाई कारवाही गरिने
क्रिस्टल प्यालेसमाथि चेल्सी २-१ ले विजयी
क्रिस्टल प्यालेसमाथि चेल्सी २-१ ले विजयी
स्थानीय निर्वाचनमा सघाउन मोर्चालाई सरकारको आग्रह…
स्थानीय निर्वाचनमा सघाउन मोर्चालाई सरकारको आग्रह…
प्रहरी हिरासतमै मृत्यु प्रकरण : जाहेरी लिन मान्दैन प्रहरी, आन्दोलनको चेतावनी
प्रहरी हिरासतमै मृत्यु प्रकरण : जाहेरी लिन मान्दैन प्रहरी, आन्दोलनको चेतावनी
सिद्धबाबा धाममा रोट्¥याक्ट क्लव अफ बुटवलले गर्यो सरसफाई कार्यक्रम
सिद्धबाबा धाममा रोट्¥याक्ट क्लव अफ बुटवलले गर्यो सरसफाई कार्यक्रम
फिलिपिन्सको पानीजहाजमा आगो लाग्दा बाह्र जनाको मृत्यु
फिलिपिन्सको पानीजहाजमा आगो लाग्दा बाह्र जनाको मृत्यु
एनआरएनको चुनाव अहिले १० देखि सुरु हुँदै
एनआरएनको चुनाव अहिले १० देखि सुरु हुँदै
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु