काठमाडौँको नयाँ बसपार्कस्थित ग्यारेजमा राखिएको ८ वटा माइक्रोबसमा आगलागी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २१, २०७७
|
|
४७ पटक हेरिएको
Shares
काठमाडौँको नयाँ बसपार्कस्थित ग्यारेजमा राखिएको ८ वटा माइक्रोबसमा आगलागी

सारांश

  • काठमाडौँ २१ असार ।
  • काठमाडौँको नयाँ बसपार्कस्थित एक ग्यारेजमा राखिएको माइक्रोबस जलेर नस्ट भएको छ ।
  • आइतबार बिहान अगलागी हुँदा कम्तिमा ८ वटा माइक्रोबस प्रविधि खराबीका कारण जलेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

काठमाडौँ २१ असार । काठमाडौँको नयाँ बसपार्कस्थित एक ग्यारेजमा राखिएको माइक्रोबस जलेर नस्ट भएको छ । आइतबार बिहान अगलागी हुँदा कम्तिमा ८ वटा माइक्रोबस प्रविधि खराबीका कारण जलेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । एउटा माइक्रोबाट सुरु भएको आगो अन्य सात वटामा लागेको जनाइएको छ ।

क्षति हुने बा १ ज ९६०९, बा २ ख २०८०, बा १ ज ९४५८, बा २ ज १०९६, बा ३ ख ८५८९, बा ४ ख २४०, बा ४ ख ४०९ र ग १ ख २४४६ नम्बरको माइक्रोबस रहेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रम भने जारी रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसकारण हुन्छ जेसिबीको रंग पहेँलो
यसकारण हुन्छ जेसिबीको रंग पहेँलो
Checkout the first pictures of ‘Sasural Simar Ka’ actress Jaswir Kaur’s newborn baby!
Checkout the first pictures of ‘Sasural Simar Ka’ actress Jaswir Kaur’s newborn baby!
हुम्लामा कांग्रेसका आधिकारिक र बागी उम्मेदवारबीच तनाव
प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावको तयारी, क कस्को साथ
प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावको तयारी, क कस्को साथ
क्षतिपूर्तिको माग गर्दै बाटो बन्द, यात्रु मर्कामा
क्षतिपूर्तिको माग गर्दै बाटो बन्द, यात्रु मर्कामा
नीति तथा कार्यक्रमले आर्थिक सुधारको योजना ल्याउन सकेको छैन : अध्यक्ष लिङ्देन
नीति तथा कार्यक्रमले आर्थिक सुधारको योजना ल्याउन सकेको छैन : अध्यक्ष लिङ्देन
गुरु अस्त हुँदा पशुपतिमा यज्ञ गर्न लागिएको भन्दै कथाव्यास समितिको आपत्ति
गुरु अस्त हुँदा पशुपतिमा यज्ञ गर्न लागिएको भन्दै कथाव्यास समितिको आपत्ति
पुनर्निर्माण प्राधिकरणको सीईओ मा सुशील ज्ञवाली नियुक्त !
पुनर्निर्माण प्राधिकरणको सीईओ मा सुशील ज्ञवाली नियुक्त !
नेपालमै लाखौँको आम्दानी गर्छन  बुढाथोकीले
नेपालमै लाखौँको आम्दानी गर्छन बुढाथोकीले
चीनसँग अन्तरदेशीय प्रशारण लाइन सम्भाव्यता अध्ययनको ६० प्रतिशत काम पुरा
चीनसँग अन्तरदेशीय प्रशारण लाइन सम्भाव्यता अध्ययनको ६० प्रतिशत काम पुरा