फेरि एकसाथ पर्दामा देखिने भए मुन्नाभाइ र सर्किट

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २०, २०७६
|
|
२७ पटक हेरिएको
Shares
फेरि एकसाथ पर्दामा देखिने भए मुन्नाभाइ र सर्किट

सारांश

  • मुम्बई ।
  • बलिउडमा मुन्ना भाई एमबीबीएसबाट चर्चित जोडी बनेको मुन्नाभाइ र सर्किट अर्थात संजय दत्त र अर्शद वारसी फेरि एक पटक नयाँ फिल्ममा आउने भएका छन् ।
  • बलिउड हंगामाका अनुसार संजय र अर्शद साजिद फारादको नयाँ फिल्ममा सँगै आउन लागेका हुन् ।

मुम्बई । बलिउडमा मुन्ना भाई एमबीबीएसबाट चर्चित जोडी बनेको मुन्नाभाइ र सर्किट अर्थात संजय दत्त र अर्शद वारसी फेरि एक पटक नयाँ फिल्ममा आउने भएका छन् । बलिउड हंगामाका अनुसार संजय र अर्शद साजिद फारादको नयाँ फिल्ममा सँगै आउन लागेका हुन् ।

मुन्ना भाई एमबिबिएसबाट निकै लोकप्रिय बनेको यो जोडीले यस फिल्मका दुई भागबाट खास पहिचान बनाएका थियो । यस फिल्मको तेस्रो भागको प्रतिक्षा भइरहेका बेला एक पटक फेरि नयाँ फिल्ममा यो जोडी आउने खबरले मुन्ना र सर्किटको यो जोडीका फ्यानहरु खुशी भएका छन् ।

अभिनेता वार्शीले फिल्मका बारेमा कुरा गर्दै फिल्ममा संजय दत्त अन्धा डनको भूमिकामा हुने र आफु संजय दत्तको आँखाको रुपमा रहने बताएका छन् । पुरै फिल्ममा अर्शदले संजय दत्तलाई गाइड गर्ने भूमिका रहेको उनले बताएका छन् । मिडिया रिपोर्टका अनुसार आगामी बर्षको मार्चबाट यस फिल्मको शुटिंग शुरु हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्रोत नहुँदा खोलाको पानी पिउन बाध्य
स्रोत नहुँदा खोलाको पानी पिउन बाध्य
उत्तर कोरियाको एक प्राविधिक टोली पोखरामा
उत्तर कोरियाको एक प्राविधिक टोली पोखरामा
राष्ट्रपति, सांसददेखि उच्च तहका नेताले विदेशमा उपचार गरे राज्यले खर्च नदिने
राष्ट्रपति, सांसददेखि उच्च तहका नेताले विदेशमा उपचार गरे राज्यले खर्च नदिने
बागलुङ १ एमालेका सूर्य विजयी, बहालवाला मन्त्री पराजित !
बागलुङ १ एमालेका सूर्य विजयी, बहालवाला मन्त्री पराजित !
गोरखानाथ मन्दिर परिसरमा रोट महोत्सव हुने
गोरखानाथ मन्दिर परिसरमा रोट महोत्सव हुने
परीक्षाको तनाव नदिइ हाँस्दै सिक्ने शैक्षिक वातावरण बनाइनुपर्छ : महामन्त्री थापा
परीक्षाको तनाव नदिइ हाँस्दै सिक्ने शैक्षिक वातावरण बनाइनुपर्छ : महामन्त्री थापा
काठमाडौंमा १० जना संक्रमित थपिए, कोरोना परास्त गर्ने व्यक्तिको संख्या १०७
तीन सयभन्दा बढी सवारी साधन केरुङ प्रस्थान
तीन सयभन्दा बढी सवारी साधन केरुङ प्रस्थान
भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
मर्सिडिजका पूर्व कर्मचारी जेसीबी लिएर प्लान्टमा घुसे, चकनाचूर पारे ७० करोड रुपैयाँको गाडी
मर्सिडिजका पूर्व कर्मचारी जेसीबी लिएर प्लान्टमा घुसे, चकनाचूर पारे ७० करोड रुपैयाँको गाडी

तपाईंले छुटाउनुभयो कि?