काठमाडौँको बल्खुमा भीषण आगलागी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १५, २०७४
|
|
५७ पटक हेरिएको
Shares
काठमाडौँको बल्खुमा भीषण आगलागी

सारांश

  • काठमाडौँ, १५ असोज ।
  • बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति ११ बजेतिर शुरु भएको भीषण आगलागीमा हालसम्म कम्ती ४० घर नष्ट भएका छन् ।
  • मानबहादुर विकको घरबाट दियो बाल्दाबाल्दै शुरु भएको आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए ।

काठमाडौँ, १५ असोज । बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति ११ बजेतिर शुरु भएको भीषण आगलागीमा हालसम्म कम्ती ४० घर नष्ट भएका छन् ।
मानबहादुर विकको घरबाट दियो बाल्दाबाल्दै शुरु भएको आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए । डेरामा बस्ने तीनजनालगायत सबैका खाद्यान्न, लत्ताकपडा सबै जलेको स्थानीयवासी श्यामदास पाण्डेले बताउनुभयो । आगलागीमा एक चर्च पनि परेको स्थानीयवासीले बताएका छन् । नेपाली सेनाका पाँच वटा दमकलले आगलागी नियन्त्रणमा लिएका थिए । विस्तृत विवरण बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिँदा पक्राउ
लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिँदा पक्राउ
प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचन सँगै गर्न प्रधानमन्त्रीको प्रस्ताव
प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचन सँगै गर्न प्रधानमन्त्रीको प्रस्ताव
उत्तर कोरियाको हाइड्रोजन परीक्षणमा हानीकारक विकीरण नरहेको चीनको स्पष्टोक्ति
उत्तर कोरियाको हाइड्रोजन परीक्षणमा हानीकारक विकीरण नरहेको चीनको स्पष्टोक्ति
५४ करोड पर्ने कचौरा, थाहा नपाउँदा सम्म टेनिस बल राख्थे यी दम्पत्ति
५४ करोड पर्ने कचौरा, थाहा नपाउँदा सम्म टेनिस बल राख्थे यी दम्पत्ति
दोहोरो, तेहोरो कर लिँदैनौँ, जनतामा भोक जगाइदिएका छौँ, अब पेट भरिदिन्छौँ : मातृका यादव
दोहोरो, तेहोरो कर लिँदैनौँ, जनतामा भोक जगाइदिएका छौँ, अब पेट भरिदिन्छौँ : मातृका यादव
विद्यादेवी भण्डारी राष्ट्रपति की नेकपाको सल्लाहकार?
विद्यादेवी भण्डारी राष्ट्रपति की नेकपाको सल्लाहकार?
२२४ कोरोना संक्रमित थपिए, १५१ डिस्चार्ज
२२४ कोरोना संक्रमित थपिए, १५१ डिस्चार्ज
भारतमा तेस्रो चरणको चुनाव आज, बिहानैदेखि मतदान शुरु
भारतमा तेस्रो चरणको चुनाव आज, बिहानैदेखि मतदान शुरु
प्रधानमन्त्री भन्छन् ‘कसैलाई दमन गर्ने नीति लिएको छैन’
प्रधानमन्त्री भन्छन् ‘कसैलाई दमन गर्ने नीति लिएको छैन’
कांग्रेसले बल्ल चुनावको समीक्षा गर्दै, आजदेखि केन्द्रीय वैठक
कांग्रेसले बल्ल चुनावको समीक्षा गर्दै, आजदेखि केन्द्रीय वैठक