इटहरीमा भीषण आगलागी, करोडको नोक्सानी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
३३ पटक हेरिएको
Shares
इटहरीमा भीषण आगलागी, करोडको नोक्सानी

सारांश

  • सुनसरी, २५ मंसिर ।
  • सुनसरीमा आज विहान आगलागी हुँदा दुई करोड बढीको क्षति भएको छ ।
  • इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको हो ।

सुनसरी, २५ मंसिर । सुनसरीमा आज विहान आगलागी हुँदा दुई करोड बढीको क्षति भएको छ । इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको हो ।

उद्योगी भानु टिवडेवालको उद्योगमा कार्यरत प्रबन्धक शङ्कर ठाकुरका अनुसार आगलागीमा उद्योगका तयारी डोरमेट कच्चा पदार्थ र महत्वपूर्ण मेशिनमा समेत ठूलो नोक्सानी भएको छ । उद्योगमा के कारणले आगो लागेको हो भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जहाँ, महिलाले पुरुषमाथि गर्छन् बलात्कार, महिलाको यौन प्रस्ताव अस्वीकार गरे कारबाही
जहाँ, महिलाले पुरुषमाथि गर्छन् बलात्कार, महिलाको यौन प्रस्ताव अस्वीकार गरे कारबाही
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
छ वर्षीया बालिका जइनबको बलात्कार तथा हत्या अभियोग लागेका पुरूषलाई मृत्युदण्ड
छ वर्षीया बालिका जइनबको बलात्कार तथा हत्या अभियोग लागेका पुरूषलाई मृत्युदण्ड
प्रधानमन्त्री कार्कीलाई तत्काल ‘गेटआउट’ भन्न नागरिक समाजका अगुवा दीक्षितको सुझाव
प्रधानमन्त्री कार्कीलाई तत्काल ‘गेटआउट’ भन्न नागरिक समाजका अगुवा दीक्षितको सुझाव
कानुन व्यवसायीको चुनाव : अध्यक्षमा ९ जनाको उम्मेदवारी
कानुन व्यवसायीको चुनाव : अध्यक्षमा ९ जनाको उम्मेदवारी
कम्युनिष्ट आन्दोलनमा स्व चौलागाइँको महत्वपूर्ण योगदान छ
कम्युनिष्ट आन्दोलनमा स्व चौलागाइँको महत्वपूर्ण योगदान छ
पीपीएल क्रिकेटः पारसका सामु दिपेन्द्र निरिह, चितवनको पहिलो जित दर्ता
पीपीएल क्रिकेटः पारसका सामु दिपेन्द्र निरिह, चितवनको पहिलो जित दर्ता
Television actress Chahatt Khanna finally shares the first picture of her newborn baby girl and it’s adorable!
Television actress Chahatt Khanna finally shares the first picture of her newborn baby girl and it’s adorable!
दुई दिनमा २० हजारले लिए अग्रिम टिकट
दुई दिनमा २० हजारले लिए अग्रिम टिकट
केही तत्वले आन्दोलनलाई उत्तेजक बनाउन खोजे : सरकार
केही तत्वले आन्दोलनलाई उत्तेजक बनाउन खोजे : सरकार