काठमाडौँमा शुक्रवार १८२ जना कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ५, २०७७
|
|
२५ पटक हेरिएको
Shares
काठमाडौँमा शुक्रवार १८२ जना कोरोना संक्रमित थपिए

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर ८ सय ३८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १ सय ८२ जना थपिएसँगै जोखिम बढेको छ ।
  • स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.

काठमाडौं उपत्यकामा आज एकै दिन १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ८ सय ३८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १ सय ८२ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १३ हजार ५ सय ७९ जनाको पिसीआर परिक्षणमा ८ सय ३८ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा २५० जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १८ हजार २ सय १४ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १४२ जना र ललितपुरका २५ जना र भक्तपुरका १५ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ३० हजार ४ सय ८३ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्कै युवा संग प्रेममा गासिएको भन्दै मीना यादवलाई कुट्ने उनकै बुबा इन्नरलाई प्रक्राउ  गरी सार्वजनिक मुद्धा चलाउने
अर्कै युवा संग प्रेममा गासिएको भन्दै मीना यादवलाई कुट्ने उनकै बुबा इन्नरलाई प्रक्राउ गरी सार्वजनिक मुद्धा चलाउने
रसुवा प्रदेशसभामा कांग्रेस विजयी
रसुवा प्रदेशसभामा कांग्रेस विजयी
ज्योतिषीले गरे खुलासा:कहिले आमा बन्दैछिन् प्रियंका?
ज्योतिषीले गरे खुलासा:कहिले आमा बन्दैछिन् प्रियंका?
अनुदान लिएका २० हजारले अझै घर बनाएनन्
अनुदान लिएका २० हजारले अझै घर बनाएनन्
गास कटाएर दक्षिण कोरियाका नेपालीद्वारा अस्पताललाई एम्बुलेन्स
गास कटाएर दक्षिण कोरियाका नेपालीद्वारा अस्पताललाई एम्बुलेन्स
सयौँ वर्ष पुराना मानिसका कङ्काल भेटिए…
सयौँ वर्ष पुराना मानिसका कङ्काल भेटिए…
सभामुख सापकोटालगायतले हत्या गरेका भनेका अर्जुन लामाको मृत्यु भएको प्रमाण छैन
सभामुख सापकोटालगायतले हत्या गरेका भनेका अर्जुन लामाको मृत्यु भएको प्रमाण छैन
सचिन तेन्दुलकरः एक चड्कनले बदलिएको जीवन
सचिन तेन्दुलकरः एक चड्कनले बदलिएको जीवन
हुलाकी सडकमा पर्ने तीन पुलको निर्माण सकियो, पाँच अन्तिम चरणमा
हुलाकी सडकमा पर्ने तीन पुलको निर्माण सकियो, पाँच अन्तिम चरणमा
पुनर्निर्माण को नाम मा बाटाे बन्द गर्न पत्रचार
पुनर्निर्माण को नाम मा बाटाे बन्द गर्न पत्रचार

तपाईंले छुटाउनुभयो कि?