गुन्डा नाइके समिरमानसिंह बस्नेतकी श्रीमती पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १८, २०७५
|
|
३६ पटक हेरिएको
Shares
गुन्डा नाइके समिरमानसिंह बस्नेतकी श्रीमती पक्राउ

सारांश

  • काठमाडौं, १८ कात्तिक।
  •  गुन्डा नाइके समिरमानसिंह बस्नेतकी श्रीमती पक्राउ परेका छन् ।
  • शरद गौचन लगायतको हत्यामा उनको समेत संलग्नता खुलेपछि महानगरीय अपराध महाशाखाले शनिबार पक्राउ गरेको हो ।

काठमाडौं, १८ कात्तिक। गुन्डा नाइके समिरमानसिंह बस्नेतकी श्रीमती पक्राउ परेका छन् । शरद गौचन लगायतको हत्यामा उनको समेत संलग्नता खुलेपछि महानगरीय अपराध महाशाखाले शनिबार पक्राउ गरेको हो ।

गत साता पक्राउ परेका तीन अभियुक्तले अदालतमा बयानको क्रममा आफूहरुलाई समिरकी श्रीमती माया शेरचनले पेस्तोल र पैसा दिने गरेको बताएका थिए । सोही आधारमा अदालतले पक्राउ पूर्जी जारी गरेको थियो । सुटरसहित तीन जना पक्राउ परेलगत्तै माया फरार भएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ