काठमाडौंमा चाहिनेभन्दा धेरै कर्मचारी, गाउँमा अभाव
सारांश
- काठमाडौं – संघीय सरकारका मन्त्रालय र मातहतका निकायले आवश्यकताभन्दा बढी कर्मचारी राखेपछि जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहमा कर्मचारी अभाव भएको छ ।
- सरकारले मन्त्रालयको संख्या घटाए पनि मन्त्रालयहरुले आफ्नो भूमिका र संगठन ठूलो देखाउन अनावश्यक विभाग, महाशाखा र मातहतका निकाय नघटाएपछि केन्द्रमा आवश्यकताभन्दा बढी कर्मचारी थुप्रिने र जनतालाई दैनिक सेवा प्रवाह गर्नुपर्ने स्थानीय तहहरु कर्मचारीविहीन बन्ने समस्या देखिएको हो ।
- संघीयतामा गइसकेपछि केन्द्रीय सरकारअन्तर्गत बढीमा २५ हजारभन्दा कर्मचारी आवश्यक नपर्ने भए पनि मन्त्रालयको संख्या घटेसँगै सरकारले हालै गरेको अस्थायी संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार संघीय सरकारअन्तर्गत कर्मचारी दरबन्दी ४५ हजार पुर्याइएको छ ।
काठमाडौं – संघीय सरकारका मन्त्रालय र मातहतका निकायले आवश्यकताभन्दा बढी कर्मचारी राखेपछि जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहमा कर्मचारी अभाव भएको छ ।
सरकारले मन्त्रालयको संख्या घटाए पनि मन्त्रालयहरुले आफ्नो भूमिका र संगठन ठूलो देखाउन अनावश्यक विभाग, महाशाखा र मातहतका निकाय नघटाएपछि केन्द्रमा आवश्यकताभन्दा बढी कर्मचारी थुप्रिने र जनतालाई दैनिक सेवा प्रवाह गर्नुपर्ने स्थानीय तहहरु कर्मचारीविहीन बन्ने समस्या देखिएको हो ।
संघीयतामा गइसकेपछि केन्द्रीय सरकारअन्तर्गत बढीमा २५ हजारभन्दा कर्मचारी आवश्यक नपर्ने भए पनि मन्त्रालयको संख्या घटेसँगै सरकारले हालै गरेको अस्थायी संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार संघीय सरकारअन्तर्गत कर्मचारी दरबन्दी ४५ हजार पुर्याइएको छ ।
आजको नागरिक दैनिकको पृष्ठ २ मा यो समाचार छापिएको छ ।
Buddhathapa Thapa
आसेपासेहरुकाे रजाइँ