कमल थापाको नेतृत्वमा धर्म निरपेक्षताको झण्डा जलाउँदा दुई दर्जन विद्यार्थी पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ६, २०७६
|
|
४९ पटक हेरिएको
Shares
कमल थापाको नेतृत्वमा धर्म निरपेक्षताको झण्डा जलाउँदा दुई दर्जन विद्यार्थी पक्राउ

सारांश

  • काठमाडौं, ६ बैशाख ।
  • राप्रपाका अध्यक्ष कमल थापाको नेतृत्वमा धर्मनिरपेक्षतासम्बन्धी झण्डा जलाउँदा प्रहरीले हस्तक्षेप गरेको छ ।
  • राजधानीमा आयोजित धर्मनिरपेक्षताको झण्डा जलाउँदा प्रहरीले राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघका करीव दुई दर्जन विद्यार्थीहरुलाई कुटपिट र पक्राउ गरेको हो ।

काठमाडौं, ६ बैशाख । राप्रपाका अध्यक्ष कमल थापाको नेतृत्वमा धर्मनिरपेक्षतासम्बन्धी झण्डा जलाउँदा प्रहरीले हस्तक्षेप गरेको छ । राजधानीमा आयोजित धर्मनिरपेक्षताको झण्डा जलाउँदा प्रहरीले राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघका करीव दुई दर्जन विद्यार्थीहरुलाई कुटपिट र पक्राउ गरेको हो ।

राप्रविसंघका महासचिव जनक फडेराका अनुसार संगठनका अध्यक्षसहित २५ जनाजति विद्यार्थीहरुलाई कुटपिट गर्दै पक्राउ गरेर पुलिस क्लवमा राखिएको छ । महासचिव फडेराले कुटपिट र गिरफ्तारीको कडा शव्दमा भत्र्सना गर्दै उनीहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

(www.stocktargetadvisor.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसदले उठाए किसानका समस्यादेखि सवारी चालक अनुमतिपत्रको मापदण्डका विषय
सांसदले उठाए किसानका समस्यादेखि सवारी चालक अनुमतिपत्रको मापदण्डका विषय
३२ जिल्लामा मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?
३२ जिल्लामा मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?
पशुपति क्षेत्रमा फूलमाला चोरिँदै, फोहर थुप्रिँदै
पशुपति क्षेत्रमा फूलमाला चोरिँदै, फोहर थुप्रिँदै
सबैका आँखा सिङ्गापुरतिर
सबैका आँखा सिङ्गापुरतिर
विदेशबाट लिएको सवारी लाइसेन्स प्रदेश सरकारले नेपालीकरण गर्ने
विदेशबाट लिएको सवारी लाइसेन्स प्रदेश सरकारले नेपालीकरण गर्ने
काठमाडौं टोखा नगरका मेयर उपमेयर राहत बितरण गर्दै महोत्तरीमा:
काठमाडौं टोखा नगरका मेयर उपमेयर राहत बितरण गर्दै महोत्तरीमा:
चिनियाँ राष्ट्रपति नेपाल आउनुपूर्व भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन सम्भावना
चिनियाँ राष्ट्रपति नेपाल आउनुपूर्व भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन सम्भावना
पाल्पामा जिप दुर्घटना एक बालकको मृत्यु, ७ घाइते
पाल्पामा जिप दुर्घटना एक बालकको मृत्यु, ७ घाइते
श्रीमतीसँग सम्बन्ध भएको आशंकामा हत्या,विदेशी साबुनले खुल्यो रहस्य !
श्रीमतीसँग सम्बन्ध भएको आशंकामा हत्या,विदेशी साबुनले खुल्यो रहस्य !
कांग्रेसको राष्ट्रिय जागरण अभियान, सबै जिल्लामा प्रतिनिधि तोकिए
कांग्रेसको राष्ट्रिय जागरण अभियान, सबै जिल्लामा प्रतिनिधि तोकिए

तपाईंले छुटाउनुभयो कि?