नेकपा मालेका सांसद चौधरी कांग्रेसमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २०, २०७४
|
|
३७ पटक हेरिएको
Shares
नेकपा मालेका सांसद चौधरी कांग्रेसमा प्रवेश

सारांश

  • २० असोज, काठमाडौं ।
  • नेकपा मालेका सांसद शिवचन्द्र चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
  • शुक्रबार धनुषामा आयोजित कार्यक्रममा कांग्रेस नेता विमलेन्द्र निधिले टीका लगाएर सांसद चौधरीलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

२० असोज, काठमाडौं । नेकपा मालेका सांसद शिवचन्द्र चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

शुक्रबार धनुषामा आयोजित कार्यक्रममा कांग्रेस नेता विमलेन्द्र निधिले टीका लगाएर सांसद चौधरीलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?