कोशी सरकारबाट बाहिरियो माओवादी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ११, २०८१
|
|
२६ पटक हेरिएको
Shares
कोशी सरकारबाट बाहिरियो माओवादी

सारांश

  • काठमाडौं।
  • नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ।
  • आज (शुक्रबार) सरकारमा सहभागी चार जना मन्त्रीहरुले सामुहिक राजीनामा बुझाएसँगै माओवादी सरकारबाट बाहिरिएको हो।

काठमाडौं। नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। आज (शुक्रबार) सरकारमा सहभागी चार जना मन्त्रीहरुले सामुहिक राजीनामा बुझाएसँगै माओवादी सरकारबाट बाहिरिएको हो।

कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती, राजेन्द्र कार्की र नारायण बुर्जा मगर मन्त्री थिए। त्यस्तै, वन्दना झाँग राज्यमन्त्री थिइन्। उनीहरुले सामूहिक रुपमा मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।

सरकारबाट बाहिरिएपनि माओवादीले समर्थन भने फिर्ता नलिने निर्णय गरेको छ । माओवादी कोशी प्रदेश संसदीय दलको आज बसेको बैठकले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट भने बाहिरिने निर्णय गरेको थियो। कोशीमा अब केन्द्रीय गठबन्धन बमोजिम एमाले–कांग्रेसको सरकार बन्ने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिहीबार १ सय ७ संक्रमित थप
रविविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा चलाउने तयारी
रविविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा चलाउने तयारी
सुमधुर स्वरका धनि गायक सफल सागरले गाए फेरि अर्को मन छुने मार्मिक गीत (भिडियो सहित)
सुमधुर स्वरका धनि गायक सफल सागरले गाए फेरि अर्को मन छुने मार्मिक गीत (भिडियो सहित)
अब सरकारको अनुमति बिना न्यायाधीश विदेश जान नपाउने
अब सरकारको अनुमति बिना न्यायाधीश विदेश जान नपाउने
‘विषादीयुक्त तरकारी : जनताको स्वास्थ्यको ख्याल गरियोस’
‘विषादीयुक्त तरकारी : जनताको स्वास्थ्यको ख्याल गरियोस’
मंसिर २८ गते आइतवारको राशिफल यस्तो छ
मंसिर २८ गते आइतवारको राशिफल यस्तो छ
प्रचण्ड  पछि पछि  यसरी हिडे   देबी ज्ञवाली
प्रचण्ड पछि पछि यसरी हिडे देबी ज्ञवाली
समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण– राज्यमन्त्री बाँस्कोटा
समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण– राज्यमन्त्री बाँस्कोटा
वर्षभरका दुर्घटनामा १०४ को मृत्यु , ३३ हजार ८ सय ८३ सवारी कारबाहीमा
वर्षभरका दुर्घटनामा १०४ को मृत्यु , ३३ हजार ८ सय ८३ सवारी कारबाहीमा
कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन
कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन

तपाईंले छुटाउनुभयो कि?