आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, निर्धारित सबै औपचारिक कार्यक्रम स्थगित

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २, २०७९
|
|
२४ पटक हेरिएको
Shares
आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, निर्धारित सबै औपचारिक कार्यक्रम स्थगित

सारांश

  • काठमाडौँ ।
  • आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस ।
  • विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा हरेक वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइन्छ ।

काठमाडौँ । आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा हरेक वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइन्छ ।

यो वर्ष पनि काठमाडौँमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्ययतामा २५औँ भूकम्प सुरक्षा दिवस मूल समारोहको आयोजना गर्न पूर्वनिर्धारित कार्यक्रम थियो । त्यसबाहेक हरेक प्रदेश र स्थानीय तहले पनि कार्यक्रम मनाउने भनिएको थियो । तर, आइतबार पोखरामा विमान दुर्घटना भएपछि सरकारले भूकम्प सुरक्षा दिवसका सबै कार्यक्रम स्थगित गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवी लामिछानेको अध्यक्षतामा आइतबार बसेको बैठकले दिवसमा औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको थियो ।

पछिल्लो पटक विसं २०७२ वैशाख १२ गते शनिवार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलाको भित्री वस्त्र ब्रा र पेण्टीमात्रै चोर्ने अचम्मको चोर
महिलाको भित्री वस्त्र ब्रा र पेण्टीमात्रै चोर्ने अचम्मको चोर
नेपालको रेल आज उद्घाटन हुने, भोलीदेखि नियमित चल्ने
नेपालको रेल आज उद्घाटन हुने, भोलीदेखि नियमित चल्ने
कांग्रेस महासमितिमा विवाद चर्कियो,बैठक स्थल खाली (फोटो फिचर)
कांग्रेस महासमितिमा विवाद चर्कियो,बैठक स्थल खाली (फोटो फिचर)
निर्वाचनबाट नयाँ अध्यायको शुरुआत भएको छः प्रचण्ड
निर्वाचनबाट नयाँ अध्यायको शुरुआत भएको छः प्रचण्ड
सडकमा सुत्यो भन्दैमा हेप्नी…
सडकमा सुत्यो भन्दैमा हेप्नी…
काठमाडौं महानगरको २२ वटा वडाको मतगणना सम्पन्नः कांग्रेस १४, एमाले ८ वटामा विजयी
काठमाडौं महानगरको २२ वटा वडाको मतगणना सम्पन्नः कांग्रेस १४, एमाले ८ वटामा विजयी
फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाका कुरुम्बाङ विजयी
फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाका कुरुम्बाङ विजयी
साउन ३० गते शुक्रवारको राशिफल यस्तो छ
साउन ३० गते शुक्रवारको राशिफल यस्तो छ
बिमलले गरे च्यासलसँगको सहमति रद्द, ट्रायलका लागि बेल्जियम जाने
अमेरिकामा आपत्‌कालीन अवतरण गर्न विमानले इन्धन खसाल्दा बालबालिका घाइते
अमेरिकामा आपत्‌कालीन अवतरण गर्न विमानले इन्धन खसाल्दा बालबालिका घाइते

तपाईंले छुटाउनुभयो कि?