कान्छीको ट्रेलर कस्तो छ ? (भिडियो)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ९, २०७४
|
|
२३ पटक हेरिएको
Shares
कान्छीको ट्रेलर कस्तो छ ? (भिडियो)

सारांश

  • फागुन ४ गतेदेखि देशव्यापी प्रदर्शन हुने फिल्म ‘कान्छी’को ट्रेलर तथा पोस्टर मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको छ ।
  • ब्लकबष्टर फिल्म कोहिनुरको सफलतापछि सोही व्यानरले कान्छी निर्माण गरेको हो ।
  • फिल्ममा श्वेता खड्का र दयाहाङ राई केन्द्रीय भूमिकामा छन् ।

फागुन ४ गतेदेखि देशव्यापी प्रदर्शन हुने फिल्म ‘कान्छी’को ट्रेलर तथा पोस्टर मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको छ । ब्लकबष्टर फिल्म कोहिनुरको सफलतापछि सोही व्यानरले कान्छी निर्माण गरेको हो । फिल्ममा श्वेता खड्का र दयाहाङ राई केन्द्रीय भूमिकामा छन् । ३ मीनेट लामो ट्रेलरमा दयाहाङ, श्वेता सहित अशान्त शर्मा, भूमिका श्रेष्ठ, कामेश्वर चौरसिया, नीर शाह लगायतलाई फिचर गरिएको छ । अभिनेत्री श्वेताले निर्माण गरेको फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका छन् ।

सार्वजनिक भएको ट्रेलरबाट कान्छी प्रेम–रोमान्स केन्द्रित रहेको बुझ्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?