यसरी जोगियो साउदी राजाको दरबार

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ५, २०७४
|
|
३६ पटक हेरिएको
Shares
यसरी जोगियो साउदी राजाको दरबार

सारांश

  • साउदी अरबको राजधानी रियादस्थित एल–यामामाह दरबारलाई लक्षित गरी प्रहार गरिएको क्षेप्यास्त्रलाई साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले आकासमै नष्ट गरिदिएको जनाएको छ ।
  • साउदी राजा सलमानको सरकारी निवास यमामाह दरबार लक्षित गरी यमनी हुथी विद्रोहीले प्रहार गरेको उक्त क्षेप्यास्त्रलाई साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले आकासमै नष्ट गरिदिएको जनाइएको हो ।
  • साउदी अरबको सरकारी सञ्चारमाध्यमले गठबन्धन सेनाले क्षेप्यास्त्र नष्ट गरेको घोषणा गर्नुअघि नै साउदी नागरिकले आकासमा विस्फोट भएको क्षेप्यास्त्रको भिडियो सामाजिक सन्जालमार्फत सार्वजनिक गरेका थिए ।

साउदी अरबको राजधानी रियादस्थित एल–यामामाह दरबारलाई लक्षित गरी प्रहार गरिएको क्षेप्यास्त्रलाई साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले आकासमै नष्ट गरिदिएको जनाएको छ । साउदी राजा सलमानको सरकारी निवास यमामाह दरबार लक्षित गरी यमनी हुथी विद्रोहीले प्रहार गरेको उक्त क्षेप्यास्त्रलाई साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले आकासमै नष्ट गरिदिएको जनाइएको हो । साउदी अरबको सरकारी सञ्चारमाध्यमले गठबन्धन सेनाले क्षेप्यास्त्र नष्ट गरेको घोषणा गर्नुअघि नै साउदी नागरिकले आकासमा विस्फोट भएको क्षेप्यास्त्रको भिडियो सामाजिक सन्जालमार्फत सार्वजनिक गरेका थिए ।

साउदी अरबको बजेटलाई यामामाह दरबारबाट राजा सलमानले सार्वजनिक गर्ने तयारी भइरहेका समयमा विशाल आवाजसहित आकासमा विस्फोट भएको सुनेको बताइएको छ । यसैबीच, यमनी हुथी विद्रोहीका प्रवक्ता मोहम्मद अब्दुल सलामले यमनबाट आफ्नो समूहले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार पुष्टि गरेका छन् । सलामले ट्वीटरमार्फत क्षेप्यास्त्रको प्रयोग गरिएको बताएका हुन् । उनले यामामाह दरबारप्रति लक्षित गरी यमनी सिया समूहद्वारा क्षेप्यास्त्र छोडिएको बताएका हुन् ।।

(Modafinil)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Chandra Rai

    Whot

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन
प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन
माघ १५ गते बिहिवारको राशिफल यस्तो छ
माघ १५ गते बिहिवारको राशिफल यस्तो छ
ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा प्रवीण खत्रीको मृत्यु
ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा प्रवीण खत्रीको मृत्यु
नग्न तस्वीर भाइरल भएपछि तनावमा सुन्दरी गायिका
नग्न तस्वीर भाइरल भएपछि तनावमा सुन्दरी गायिका
वाईसीएल अध्यक्षमा दीपशिखा र महासचिवमा सुवोध चयन
वाईसीएल अध्यक्षमा दीपशिखा र महासचिवमा सुवोध चयन
दुई नम्बर प्रदेश सरकारले शहीद परिवारप्रति विभेद गरेको आरोप
दुई नम्बर प्रदेश सरकारले शहीद परिवारप्रति विभेद गरेको आरोप
काँग्रेसद्वारा संघ र प्रदेशको निर्वाचनका लागि  उम्मेदवार सिफारिस
काँग्रेसद्वारा संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिस
यी हुन् केन्द्रमा रहने १८ वटा मन्त्रालय
यी हुन् केन्द्रमा रहने १८ वटा मन्त्रालय
मोबाइल एप: व्यक्तिगत विवरणमा एपको पहुँच हुँदा के जोखिम हुन सक्छ, सुरक्षित कसरी हुने?
मोबाइल एप: व्यक्तिगत विवरणमा एपको पहुँच हुँदा के जोखिम हुन सक्छ, सुरक्षित कसरी हुने?
पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफ र उनकी छोरीलाई जेलमा यस्तो सुविधा
पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफ र उनकी छोरीलाई जेलमा यस्तो सुविधा

तपाईंले छुटाउनुभयो कि?