काबुल पुगे तालीवान लडाकु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ३१, २०७८
|
|
३७ पटक हेरिएको
Shares
काबुल पुगे तालीवान लडाकु

सारांश

  • तालिवान लडाकु अफगानिस्तानको राजधानी काबुल छिरेका छन् ।
  • काबुललाई चारैतिरबाट घेरेपछि उनीहरु काबुल छिरेका हुन् ।
  • अफगानिस्तानको आन्तरिक मामला मन्त्रालयले तालिवान लडाकु काबुल छिरेको पुष्टि गरेको अलजजिराले जनाएको छ ।

तालिवान लडाकु अफगानिस्तानको राजधानी काबुल छिरेका छन् । काबुललाई चारैतिरबाट घेरेपछि उनीहरु काबुल छिरेका हुन् ।

अफगानिस्तानको आन्तरिक मामला मन्त्रालयले तालिवान लडाकु काबुल छिरेको पुष्टि गरेको अलजजिराले जनाएको छ । यसअघि उनीहरु रणनीतिक महत्वको शहर जलालावाद छिरेका थिए ।

तालिवानको दोहास्थित नेताले अफगानी सरकारी सेनालाई आत्मसमर्पण गर्न वा सुरक्षित तरिकाले काबुल छाड्न भनेका थिए । अफगानी राष्ट्रपति असरफ घानी नेतृत्वको सरकारले तालिवानको प्रतिरोध गरेको या नगरेको केही खुलाइएको छैन ।

बितेको ८ हप्तामा तालिवानले एक्कासी प्रभाव बढाउँदै लगेको थियो । एकपछि अर्को प्रमुख शहरहरुमा नियन्त्रण कायम गरेको थियो । मजारे सरिफ, कान्दाहार, हेरत जस्ता मुख्य शहरमा नियन्त्रण कायम गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्प अकस्मात इराकको भ्रमणमा
संसदीय समितिका बैठक स्थगित गरी बाढी पीडितको उद्धारमा जान कांग्रेसको प्रस्ताव
संसदीय समितिका बैठक स्थगित गरी बाढी पीडितको उद्धारमा जान कांग्रेसको प्रस्ताव
उपनिर्वाचन २०७६ : वाम तालमेल काङ्ग्रेसलाई चुनौती
उपनिर्वाचन २०७६ : वाम तालमेल काङ्ग्रेसलाई चुनौती
प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’ काे ट्रेलर रिलिज
प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’ काे ट्रेलर रिलिज
लमही अस्पतालमा १५ दिनदेखि एक्सरे र एम्बुलेन्स सेवा ठप्प
लमही अस्पतालमा १५ दिनदेखि एक्सरे र एम्बुलेन्स सेवा ठप्प
कात्तिक २ गते शनिबारको राशिफल यस्तो छ
टर्कीमा ६ शताब्दी पुरानो मस्जिदलाई स्थानान्तरण गरियो
टर्कीमा ६ शताब्दी पुरानो मस्जिदलाई स्थानान्तरण गरियो
पत्रकार सम्मेलनमार्फत रबि लामिछानेको राजनीतिमा आउने संकेत, भन्छन् ‘हिरासतको बसाई नयाँ अनुभव’
पत्रकार सम्मेलनमार्फत रबि लामिछानेको राजनीतिमा आउने संकेत, भन्छन् ‘हिरासतको बसाई नयाँ अनुभव’
विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न ः मन्त्री धिमिरे
विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न ः मन्त्री धिमिरे
निर्मला पन्त प्रकरण: यी ब्यक्तिले अाराेप स्विकारे