अबको २० महिनाभित्र पुनर्निर्माण भैसक्छन् : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १३, २०७६
|
|
३१ पटक हेरिएको
Shares
अबको २० महिनाभित्र पुनर्निर्माण भैसक्छन् : प्रधानमन्त्री

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २० महिना भित्र भूकम्पले क्षतिग्रस्त भएका संरचना निर्माण भइसक्ने बताएका छन् ।
  • गोरखा भूकम्पको चौथो स्मृति सभाको अवसरमा प्रधानमन्त्री ओलीले केही सम्पदा बाहेक निजी आवास र सरकारी भवनहरु निर्माण भइसक्ने बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २० महिना भित्र भूकम्पले क्षतिग्रस्त भएका संरचना निर्माण भइसक्ने बताएका छन् । गोरखा भूकम्पको चौथो स्मृति सभाको अवसरमा प्रधानमन्त्री ओलीले केही सम्पदा बाहेक निजी आवास र सरकारी भवनहरु निर्माण भइसक्ने बताए ।

प्रधानमन्त्री ओलीले पुनर्निर्माणमा कुनै विवाद नझिक्न आग्रह गर्दै “अबको २० महिना भित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न भइक्छन् । भूकम्पपछिको पुनर्निर्माणका क्रममा कुनै पनि विवाद झिक्नु आवश्यक छैन र हाम्रो ऐतिहासिकतालाई पनि तोडमोड गर्नुहुँदैन ।”

प्रधानमन्त्री ओलीले नेपालीलाई बहादुरीले मात्र होइन विद्वताले पनि चिनाउनुपर्ने बताए । नेपालीहरु विद्वान पुर्खाका सन्तान हुन् । हामीलाई संसारले बहादुर भनेर मात्र चिन्यो तर हामीले नेपालाई विद्वानहरुको देश भनेर पनि चिनाउनुपर्छ ।”

प्रधानमन्त्री ओलीद्धारा पुनर्निमाण भइरहेको त्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर, बसन्तपुर क्षेत्रको काष्ठमण्डप लगायतका विभिन्न मन्दिरको निरक्षण भएको छ । प्रधानमन्त्री ओली वसन्तपुर दरबार क्षेत्रमा शिव मन्दिरको पनि उद्घाटन गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिसिक्यामेरा बिग्रिएर काम गर्न छाडेको महिनौ भइसके पनि अझै मर्मत हुन सकेनन ।
सिसिक्यामेरा बिग्रिएर काम गर्न छाडेको महिनौ भइसके पनि अझै मर्मत हुन सकेनन ।
राप्तीपारिका विकट गाउँको पीडा
राप्तीपारिका विकट गाउँको पीडा
भारतले मुख खोल्यो : नयाँ सरकारसँग मिलेर काम गर्न तयार छौं
भारतले मुख खोल्यो : नयाँ सरकारसँग मिलेर काम गर्न तयार छौं
तालिवानद्वारा अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या
तालिवानद्वारा अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण
यसकारण फिल्म रिलिजपछि सार्वजनिक गरियो ‘हजार जुनीसम्म’को यो गीत
यसकारण फिल्म रिलिजपछि सार्वजनिक गरियो ‘हजार जुनीसम्म’को यो गीत
कोरियन भाषाको परीक्षा केन्द्र तोकियो (सूचीसहित)
कोरियन भाषाको परीक्षा केन्द्र तोकियो (सूचीसहित)
थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टिम
थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टिम
यि हुन् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटले गरेका निर्णयहरु
यि हुन् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटले गरेका निर्णयहरु
पूर्व राष्ट्रपतिको  यस्ताे चेतावनि
पूर्व राष्ट्रपतिको यस्ताे चेतावनि

तपाईंले छुटाउनुभयो कि?