कारले मोटरसाइकल ठक्कर दिंदा एक युवकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • मोरङ ।
  • मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार साँझ कारको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।
  • पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१५च २०६३ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको ना४०प १९४३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेका झापा, मेचीनगर नगरपालिका–१० धुलाबारीका ३० वर्षीय राजु कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार साँझ कारको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१५च २०६३ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको ना४०प १९४३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेका झापा, मेचीनगर नगरपालिका–१० धुलाबारीका ३० वर्षीय राजु कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक खोटाङ, रुपाकोट–मझुवागढी नगरपालिका– ८ बस्ने ३० वर्षीय चन्द्रबहादुर गुरुङ गम्भीर घाइते भएकाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

ठक्कर दिने कारलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तालिममा साढे १ अर्ब खर्च, हात लाग्यो शून्य
तालिममा साढे १ अर्ब खर्च, हात लाग्यो शून्य
भ्रष्टाचारका मुद्दामा मुछिएका दोषी र अपराधीलाई छोड्ने काम हुँदैन : गृहमन्त्री श्रेष्ठ
भ्रष्टाचारका मुद्दामा मुछिएका दोषी र अपराधीलाई छोड्ने काम हुँदैन : गृहमन्त्री श्रेष्ठ
२७ नयाँ शहर बनाउन ५० अर्ब माग
२७ नयाँ शहर बनाउन ५० अर्ब माग
प्रधानमन्त्रीको सम्बोधन समेटेर बनेको एकीकृत कार्ययोजनामा के छ ?
प्रधानमन्त्रीको सम्बोधन समेटेर बनेको एकीकृत कार्ययोजनामा के छ ?
हात्ती महोत्सवमा कवितामार्फत संरक्षणको सन्देश
हात्ती महोत्सवमा कवितामार्फत संरक्षणको सन्देश
निर्मला पन्त हत्या प्रकरण: मुचुल्कामा बाबुको नक्कली औठा छाप
निर्मला पन्त हत्या प्रकरण: मुचुल्कामा बाबुको नक्कली औठा छाप
आईजीपी अर्यालको अडानलाई लत्याउँदै गृहमन्त्रीले हप्काए आईजीपीलाई ?
आईजीपी अर्यालको अडानलाई लत्याउँदै गृहमन्त्रीले हप्काए आईजीपीलाई ?
मुटुमा समस्या देखिएपछि पूर्वमुख्यमन्त्री शाक्यको एन्जियोप्लाष्टी, चिकित्सक टोलीद्वारा सफल उपचार
मुटुमा समस्या देखिएपछि पूर्वमुख्यमन्त्री शाक्यको एन्जियोप्लाष्टी, चिकित्सक टोलीद्वारा सफल उपचार
झगडामा भाइले दाजुको दुवै हात छिनालेपछि…
झगडामा भाइले दाजुको दुवै हात छिनालेपछि…
ओडिशामा वर्षा हुन थालेपछि जलसेनाले युद्धमा प्रयोग गर्ने विमान र हेलिकप्टर परिचालन
ओडिशामा वर्षा हुन थालेपछि जलसेनाले युद्धमा प्रयोग गर्ने विमान र हेलिकप्टर परिचालन