किन गरिन मिस नेपाल शृंखलाले पत्रकार सम्मेलन ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ११, २०७५
|
|
३७ पटक हेरिएको
Shares
किन गरिन मिस नेपाल शृंखलाले पत्रकार सम्मेलन ?

सारांश

  • काठमाडौं, ११ वैशाख ।
  • मिस नेपाल शृंखला खतिवडा सोमबार निकै प्रफुल्ल देखिन्थिन् ।
  • दायाँबायाँ आमाबाबुलाई राखेर पत्रकार सम्मेलनमा उपस्थित भएकी शृंखलाले मिस नेपाल भएपछिका आफ्ना कुरा सेयर गरेकी थिइन् ।

काठमाडौं, ११ वैशाख । मिस नेपाल शृंखला खतिवडा सोमबार निकै प्रफुल्ल देखिन्थिन् । दायाँबायाँ आमाबाबुलाई राखेर पत्रकार सम्मेलनमा उपस्थित भएकी शृंखलाले मिस नेपाल भएपछिका आफ्ना कुरा सेयर गरेकी थिइन् ।

उनका बाबु विरोध खतिवडा मकवानपुर २ का प्रतिनिधिसभा सदस्य हुन् । पहिले पनि सांसद भइसकेका एमाले नेता खतिवडा भाषणका लागि चर्चित मानिन्छन् । शृंखलाकी आमा मनु सिग्देल एमाले मकवानपुरकी अध्यक्ष हुन् । उनी एमालेको पहिलो जिल्ला अध्यक्ष हुन् ।मिस नेपाल छोरी शृंखलाले पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्दा आमाबाबु ध्यान दिएर सुनेका थिए । दुवै छोरीको सफलताबाट दंग देखिन्थे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थ समाचार : मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी प्रसारण लाइन सञ्चालन
अर्थ समाचार : मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी प्रसारण लाइन सञ्चालन
राष्ट्रियसभाको अवरोध हट्यो
राष्ट्रियसभाको अवरोध हट्यो
सामाजिक सञ्जाल नियन्त्रण गर्न बन्यो यस्तो कानुन, धेरै अनलाइन बन्द हुने आशंका
सामाजिक सञ्जाल नियन्त्रण गर्न बन्यो यस्तो कानुन, धेरै अनलाइन बन्द हुने आशंका
प्रधानसेनापति थापाले बढुवा अड्काएर आफन्तलाई यसरी बनाए रथी
प्रधानसेनापति थापाले बढुवा अड्काएर आफन्तलाई यसरी बनाए रथी
कांग्रेस बैठक: चुनावी तालमेलमा कांग्रेसभित्र दुईधार
कांग्रेस बैठक: चुनावी तालमेलमा कांग्रेसभित्र दुईधार
लोकसेवाको विज्ञापनको समर्थनमा युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलको ९ तर्क
लोकसेवाको विज्ञापनको समर्थनमा युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलको ९ तर्क
मिटरब्याजी पीडितमाथि बल प्रयोग नगर्न आयोगको आग्रह
मिटरब्याजी पीडितमाथि बल प्रयोग नगर्न आयोगको आग्रह
अबको निर्वाचनमा काँग्रेस पहिलो – डा कोइराला
अबको निर्वाचनमा काँग्रेस पहिलो – डा कोइराला
साउन १३ गते सोमबारको राशिफल यस्तो छ
उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल
उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल