झापामा भेटियो बम जस्तो देखिने शंकास्पद वस्तु, सवारी ठप्प

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २९, २०७६
|
|
२६ पटक हेरिएको
Shares
झापामा भेटियो बम जस्तो देखिने शंकास्पद वस्तु, सवारी ठप्प

सारांश

  • काठमाडौं ।
  • झापाको माइ पुलमा शंकास्पद वस्तु फेला परेका भन्दै बिहानैदेखि सवारी साधन रोकिएका छन् ।
  • कनकाई नगरपालिकाको माइ पुलमा शंकास्पद वस्तु फेला परेको भन्दै आज बिहानैदेखि सवारी साधन रोकिएका हुन् ।

काठमाडौं । झापाको माइ पुलमा शंकास्पद वस्तु फेला परेका भन्दै बिहानैदेखि सवारी साधन रोकिएका छन् । कनकाई नगरपालिकाको माइ पुलमा शंकास्पद वस्तु फेला परेको भन्दै आज बिहानैदेखि सवारी साधन रोकिएका हुन् ।

राजमार्गको बीच पुलमै आइतबार बिहान शंकास्पद बस्तु फेला परेपछि उक्त राजमार्ग भएर चल्ने सवारी आवागमन ठप्प भएका हुन् ।

बिहान साढे ६ बजेदेखि राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु अलपत्र छन्। शंकास्पद वस्तु बम हो वा होइन भन्ने यकिन भने भैसकेको छैन । इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार सेनाको बम डिस्पोजल टोली पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुपाल्चोक मा   ठाउँ ठाउँमा बम फेला, सुरक्षा सतर्कता बढाइयो
सिन्धुपाल्चोक मा ठाउँ ठाउँमा बम फेला, सुरक्षा सतर्कता बढाइयो
मध्यम अवस्थामा १० दिन भित्रमा सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार पुग्ने
सुन चालेर स्वरोजगार बन्न गाउँपालिकाको बजेट
सुन चालेर स्वरोजगार बन्न गाउँपालिकाको बजेट
राष्ट्रपतिलाई गाडी किन्नको लागि साझा पार्टीले थाल्यो पैसा संकलन अभियान
राष्ट्रपतिलाई गाडी किन्नको लागि साझा पार्टीले थाल्यो पैसा संकलन अभियान
‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’
‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’
जीवनभर एउटा कोट लगाउने ‘सर्वहारा’ चन्द्रदेवमाथि अख्तियारको आरोप हाँस्यास्पद(डा. सुरेन्द्र केसी)
जीवनभर एउटा कोट लगाउने ‘सर्वहारा’ चन्द्रदेवमाथि अख्तियारको आरोप हाँस्यास्पद(डा. सुरेन्द्र केसी)
एमालेबाट माओवादीमै फर्किएका हरि डल्लाकोटीले भने- प्रचण्डज्यू, जनताले सुत्नै दिएनन्
एमालेबाट माओवादीमै फर्किएका हरि डल्लाकोटीले भने- प्रचण्डज्यू, जनताले सुत्नै दिएनन्
उग्र बन्दै रोशनी शाही, भण्डाफोर गर्ने भन्दै मागिन प्रम ओली र प्रचण्डको राजीनामा
उग्र बन्दै रोशनी शाही, भण्डाफोर गर्ने भन्दै मागिन प्रम ओली र प्रचण्डको राजीनामा
एनसेलको नयाँ अल टाइम डेटा प्याक, ननस्टप यूट्युब डेटा प्याकको मूल्य दोब्बर
एनसेलको नयाँ अल टाइम डेटा प्याक, ननस्टप यूट्युब डेटा प्याकको मूल्य दोब्बर
ओखलढुङ्गामा गाउँपालिका प्रमुखले आफ्नै कर्मचारी कुटे
ओखलढुङ्गामा गाउँपालिका प्रमुखले आफ्नै कर्मचारी कुटे

तपाईंले छुटाउनुभयो कि?