किन पुर्याइन्छ हिमाली भेगका शेर्पाहरुको रगत बिदेश !!!

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
|
५३ पटक हेरिएको
Shares
किन पुर्याइन्छ हिमाली भेगका शेर्पाहरुको रगत बिदेश !!!

सारांश

  • नेपालको हिमाली भेगमा बस्ने शेर्पा समुदायमाथि अनुसन्धानका नाममा विभिन्न विदेशी संघसंस्थाले उनीहरूको रगत आफ्नो देश पुर्याउने गरेका छन् ।
  • शेर्पा समुदायको जिन संसारका अन्य भागमा बस्ने मानिसको भन्दा फरक भएको भन्दै त्यसको रहस्य पत्ता लगाउन नियमविपरीत उनीहरूले रगत लैजाने गरेका हुन् ।
  • हिमाली भेगका शेर्पा फरक–फरक अल्टिच्युटमा पनि कसरी सजिलै बस्न सक्छन् भन्दै क्षमता बुझ्न अनुसन्धान हुने गरेको छ ।

नेपालको हिमाली भेगमा बस्ने शेर्पा समुदायमाथि अनुसन्धानका नाममा विभिन्न विदेशी संघसंस्थाले उनीहरूको रगत आफ्नो देश पुर्याउने गरेका छन् ।

शेर्पा समुदायको जिन संसारका अन्य भागमा बस्ने मानिसको भन्दा फरक भएको भन्दै त्यसको रहस्य पत्ता लगाउन नियमविपरीत उनीहरूले रगत लैजाने गरेका हुन् ।

हिमाली भेगका शेर्पा फरक–फरक अल्टिच्युटमा पनि कसरी सजिलै बस्न सक्छन् भन्दै क्षमता बुझ्न अनुसन्धान हुने गरेको छ ।

ती संघसंस्थाले शेर्पाको होलब्लड नै आफ्नो देश पुर्याउने क्रम बढाएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अहिले कडाइ गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“Feeling Fresh” भन्दै थाइल्याण्डको आइल्याण्डमा मस्ती गर्दै नायिका पुजा..
“Feeling Fresh” भन्दै थाइल्याण्डको आइल्याण्डमा मस्ती गर्दै नायिका पुजा..
थप २८ जना प्रहरीमा कोरोना पुष्टि, प्रहरी प्रधान कार्यालयमा मात्रै ७२ जना संक्रमित
हिजो साँझदेखि लागेको आगो बिहान ४ बजे नियन्त्रण
हिजो साँझदेखि लागेको आगो बिहान ४ बजे नियन्त्रण
नेपालमा सेक्स टाेएका प्रयाेगकर्ता, नेता देखि कलाकार सबैले गर्छन् यसकाे प्रयाेग !
नेपालमा सेक्स टाेएका प्रयाेगकर्ता, नेता देखि कलाकार सबैले गर्छन् यसकाे प्रयाेग !
कुवेरसिंह रानाले प्रहरीको व्यवसायिक आचरण धर्मराएको भन्दै दुख व्यक्त
कुवेरसिंह रानाले प्रहरीको व्यवसायिक आचरण धर्मराएको भन्दै दुख व्यक्त
दलहरुको विश्वास जित्न बालेनको सक्रियता
दलहरुको विश्वास जित्न बालेनको सक्रियता
प्रधानन्यायाधीश गोपाल पराजुली अचानक किन पुगे रुकुम ?
प्रधानन्यायाधीश गोपाल पराजुली अचानक किन पुगे रुकुम ?
घोडा चढेर देशकै अग्लो हिमाल पुगे उत्तर कोरियाली नेता किम
घोडा चढेर देशकै अग्लो हिमाल पुगे उत्तर कोरियाली नेता किम
मदिरामा लगाईएको अन्तः शुल्क घटाउन चलखेल सुरु
मदिरामा लगाईएको अन्तः शुल्क घटाउन चलखेल सुरु
के सन्दीप लामिछानेले खेल्न पाउलान् त अाजकाे खेल ? यस्ताे भन्छन प्रशिक्षक रिकी पोण्टिङ
के सन्दीप लामिछानेले खेल्न पाउलान् त अाजकाे खेल ? यस्ताे भन्छन प्रशिक्षक रिकी पोण्टिङ