पूर्वराष्ट्रपति यादव केही दिन अस्पताल बस्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ९, २०७३
|
|
२०० पटक हेरिएको
Shares
पूर्वराष्ट्रपति यादव केही दिन अस्पताल बस्ने

सारांश

  • पेटसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका पूर्वराष्ट्रपति डा रामवरण यादव अझै केही दिन अस्पताल नै बस्नुपर्ने भएको छ ।
  • उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गए पनि उपचारमा संलग्न चिकित्सकले दुई तीन अझै चिकित्सकको निगरानीमा बस्नुपर्ने सुझाव दिएका छन् ।
  • उनी पेटसम्बन्धी समस्या भएपछि बिहीबार महाराजगन्जस्थित त्रिवि शिक्षण महाराजगन्जमा अस्पतालमा भर्ना भएका थिए ।

पेटसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका पूर्वराष्ट्रपति डा रामवरण यादव अझै केही दिन अस्पताल नै बस्नुपर्ने भएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गए पनि उपचारमा संलग्न चिकित्सकले दुई तीन अझै चिकित्सकको निगरानीमा बस्नुपर्ने सुझाव दिएका छन् । उनी पेटसम्बन्धी समस्या भएपछि बिहीबार महाराजगन्जस्थित त्रिवि शिक्षण महाराजगन्जमा अस्पतालमा भर्ना भएका थिए ।

उनका छोरा डा चन्द्रमोहन यादवले विभिन्न परीक्षणपछि आएको प्रतिवेदन सामान्य देखिए पनि चिकित्सकको निरीक्षणमा राखी घर लैजाने जानकारी दिए । उनको स्वास्थ्य परीक्षणमा वरिष्ठ चिकित्सक प्रेम खड्काको समूह संलग्न छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब २५ स्थानको मात्रै नतिजा आउन बाँकी, कसले कति जिते ?
अब २५ स्थानको मात्रै नतिजा आउन बाँकी, कसले कति जिते ?
देवेन्द्र पौडेलको व्यक्तिगत विचार हुनसक्छ, तर पद लेनदेनका कारण पार्टी एकता रोकिँदैन : उपप्रधानमन्त्री महरा
देवेन्द्र पौडेलको व्यक्तिगत विचार हुनसक्छ, तर पद लेनदेनका कारण पार्टी एकता रोकिँदैन : उपप्रधानमन्त्री महरा
अवैध लागूऔषध सहित छुट्टाछुट्टै ठाउँमा दुईजना  पक्राउ ..
अवैध लागूऔषध सहित छुट्टाछुट्टै ठाउँमा दुईजना पक्राउ ..
आज बसेको माओवादी बैठकमा कस्ले के के भने ?
आज बसेको माओवादी बैठकमा कस्ले के के भने ?
कांग्रेस वा गोविन्द केसीले भनेजस्तो कानुन बन्दैन : पौडेल
कांग्रेस वा गोविन्द केसीले भनेजस्तो कानुन बन्दैन : पौडेल
तपाइँलाई थाहा छ, महिलाले लगाउने शर्टको बटन किन सधैं बायाँतर्फ हुन्छ?
तपाइँलाई थाहा छ, महिलाले लगाउने शर्टको बटन किन सधैं बायाँतर्फ हुन्छ?
रास्वपाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता
रास्वपाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता
कात्तिक २३ गते शनिबारको राशिफल यस्तो छ
रात्रिबसमा परिचारिकाः मुस्कानसहित स्वागत र सहयोग
रात्रिबसमा परिचारिकाः मुस्कानसहित स्वागत र सहयोग
बेलायतको एमआरसिपी प्रि–कन्फ्रेन्स वर्कसप नेपालमा पहिलोपटक मेडिसिटीमा सम्पन्न
बेलायतको एमआरसिपी प्रि–कन्फ्रेन्स वर्कसप नेपालमा पहिलोपटक मेडिसिटीमा सम्पन्न